प्रेम सुनार | कात्तिक २३, गुल्मी | छोराहरुले चौरासी गरी सके उनको उमेर चाँही ८२ वर्षको भयो । किशोर अवस्था देखि भारतमा बस्दै आएका ति बृद्धले अहिले सम्म स्वदेशको कुनै पनि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | कात्तिक २३, गुल्मी | छोराहरुले चौरासी गरी सके उनको उमेर चाँही ८२ वर्षको भयो । किशोर अवस्था देखि भारतमा बस्दै आएका ति बृद्धले अहिले सम्म स्वदेशको कुनै पनि "/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८२ वर्षको उमेरमा पहिलो पटक भोट हाल्दैछन् यी बृद्ध

२०७४, २४ कार्तिक शुक्रबार १०:५६

प्रेम सुनार | कात्तिक २३, गुल्मी | छोराहरुले चौरासी गरी सके उनको उमेर चाँही ८२ वर्षको भयो । किशोर अवस्था देखि भारतमा बस्दै आएका ति बृद्धले अहिले सम्म स्वदेशको कुनै पनि निर्वाचनमा मत हाल्ने अवसर पाएका छैन् । गत स्थानिय तहको निर्वाचनमा समेत उनि भारत मै थिए ।

तर अहिले उनी जिवनमै पहिलो पटक भोट हाल्न पाउने गरी घर आएका छन् । ति हुन् रेसुङ्गा नगरपालिका वडा नम्वर ५ लामडाँडाका रुद्रबहादुर खत्री । वामगठबन्धबाट प्रतिनिधी सभाका उमेदवार गोकर्णराज विष्टको चुनावी सभामा अनौठो मान्दै दुई हात गालामा लगाउँदै सुनिरहेका उनलाई विष्ट कुन पदका लागि चुनाव लड्दै छन भन्ने कुरा भने थाह छैन् ।

कस्ता नेतालाई भोट दिनु हुन्छ ? भन्ने प्रश्नमा उनको भने–‘ बुढेशकालमा काम गरेर खान सकिन्न , जसले हामी बुढा-बुढीको दुख हेर्छ उसैलाई भोट दिईन्छ ।’ विष्टको चुनावी सभामा बढि मात्रमा  वृद्ध बृद्ध, एकल महिलाहरुको सहभागिता थियो । उमेदवार विष्टको चुनावी सभामा रनभुल्ल उनै ८२ बर्षीय बृद्ध । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन