२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

९९ वर्षिय बृद्धले गोकर्ण विष्टलाई दिए अग्रीम बधाई

२५ कार्तिक २०७४, शनिबार १२:५४

प्रेम सुनार/कार्तिक २५, गुल्मी । जहाँ र  जहिले पनि गुल्मी क्षेत्र नम्वर २ का उमेदवार तथा एमाले नेता गोकर्ण विष्टको चुनावी सभामा बढि मात्रमा महिला र बृद्ध बृद्धाहरुको सहभागिता बढि हुने गरेको छ । 

स्पष्ट बक्ता, आकर्षक व्यक्तित्व र सरल स्वभावका उनि महिलाहरुका फ्यान हुन् । केहि दिन अघि अर्खलेको एक विद्यालय बाहिर सडकबाट हिड्दै गरेका उमेदवार विष्ट आए भन्ने थाह पाउन  साथ कक्षा कोठाबाट सवै विद्याथी वाहिर निस्केर  चर्को हुटिङ गर्दै  तालि हानेर स्वागत गरेका थिए । 


कक्षा शिक्षकहरुले ढोकामा छेकेर पनि नियन्त्रण गर्न सकेका थिएनन् । आज पनि हाडहाडेमा त्यस्तै भयो । त्यहाँका युवाहरुले हुटिङ्ग गरेर उनको स्वागत गरे । चुनावी सभामा फुलमाला भिराई दिने महिलाहरुलाई लाईनबद्ध गराउन हम्मेहम्मे प¥यो । मालाले टाउँको नै छोपिने भए पछि सहयोगी मार्फत ग्रहण मात्रै गरे विष्टले ।  उता बृद्ध बृद्धाहरुको भिड पनि त्यति कै थियो ।

त्यो भिड मध्ये हाडहाडेका ९९ वर्षिय बृद्ध खिमबहादुर बिकले मान्दै मानेन् ।  उनि गोकर्ण विष्टलाई नजिक आएर स्पष्र्श  गर्न  र आशिर्वाद दिन चाहेको सहयोगी मार्फत खवर पठाए । 

उनलाई बोलाईयो । बिकले नेता विष्टलाई गरिव दलित र बृद्धहरुका देउता हुनुहुन्छ तपाई भनेरर गालामा स्पर्श गरे ।  कानमा पुष्पागुच्छा पहिराउँदै जित तपाईको भई सक्यो मेरो आशिर्वाद छ यसरीनै हाम्रो मन जित्न सफल रहुनु होला भने । 

महिला र युवाहरु पछि गोकर्ण विष्ट बृद्ध बृद्धाहरुको विचमा पनि लोककप्रिय छन भन्ने कुरा स्पष्ट भएको पत्रकार शिवलाल सुवेदीको भनाई छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु