२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

को-को परे त गुल्मीबाट समानुपातिकमा ?

२०७४, १८ कार्तिक शनिबार ११:५१

कात्तिक १८, गुल्मी । गुल्मीमा एउटै पार्टी माओवादी केन्द्रबाट १६ जनाको समानुपातिकमा नामावली सिफारिस गरेर पठाईएको थियो ।  

ठुलो दल एमाले र कांग्रेसबाट पनि त्यो भन्दा बढि संख्यामा सिफारिस भए पनि बन्द सुचिमा एक दमै कम नेता नेतृहरु परेका छन् । नेकपा एमालेबाट प्रतिनिधी सभाका लागि मैना भण्डारी र रामकुमारी झाँक्री परेका छन् । 

त्यस्तै सोही पार्टीबाट प्रदेश सभामा वालसिंह काउछा र गणेश बिश्वकर्मा परेको सो पार्टीको सचिवालय जनाएको छ । नेपाली कांग्रेसबाट कांग्रेसबाट केन्द्रमा सुवर्ण ज्वारचन परेको र प्रदेशमा झविन्द्र बिश्वकर्मा परेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।

नेकपा माओवादी केन्द्रबाट केन्द्रमा संयोजक विरबहादुर कार्की र प्रदेशमा गीता थापाको नाम परेको एक नम्वर प्रदेशका उमेदवार तथा माओवादी केन्द्रका नेता सुदर्शन वरालले बताए । त्यस्तै गुल्मी माओवादी केन्द्रकी केन्द्रिय सदस्य रिज्जु श्रेष्ठले रुपन्देहीबाट परेको जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन