२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकको विकासका लागि वामपन्थीहरुको विकल्प छैन्: ज्ञवाली

२३ कार्तिक २०७४, बिहीबार १२:४९

प्रेम सुनार/कात्तिक २३, गुल्मी । कानिेकपा एमालेका केन्द्रीय सचिव  तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीले अव मुलुकको निकास र विकासका लागि वामपन्थीहरुको विकलप नभएको बताएका छन् ।

आज फोक्सीङ्गको चुनावी सभालाई सम्वोधन गर्दै नेपाली जनताले सवै कम्युनिष्टहरु एक भई दिए हुन्थ्यो भन्ने चाहनालाई पुरा गर्दै र श्रमजिविज जनताको उक्त चाहना पुरा गर्न सम्पुर्ण कम्युनिष्टहरु एक भई सकेको बताए ।

वामपन्थी शक्तिहरुलाई यसपाली दल विचार नहेरी आगामी ५ वर्षसम्म विकास गर्ने अवसर मात्रै दिनुहोस हामी तपाईहरुको अपेक्षा पुरा गर्ने छौं र मुलुकलाई समृद्ध बनाएरै छाड्ने छौं उनले भने मैले लगाएको जुत्ता त दुई वर्ष टिक्छ तर सरकार ९ महिना पनि टिक्दैन अनि कसरी विकास हुँन्छ ?

 नेपालको विकास र श्रमजिवि वर्गको समृद्धिका लागी वामपन्थीहरुको विकल्प नभएको भन्दै त्यसलाई सघाई नयाँ नेपाल निर्माणमा सरिक हुन सबैलाई आग्रह समेत गरे  ।  विगतको २७ वर्षको इतिहास हेर्दा ७ वर्ष मात्रै देशको आर्थिक बिकास गरेको भन्दै उनले आगामी ५ वर्ष सम्म आफुहरुलाई साथ दिनु आग्रह गरे  ।

आफु २,२ पटक साँसद हुँदा र एक पटक मन्त्री हुँदा गुल्मीको विकासमा उल्लेखनिय योगदान गरेको कुरा जनतालाई अवगत नै भएकोले आफुले अरुले जस्तै फलक्दै नहिड्ने उनको भनाई दियो । 

जिल्लाको विकास निर्माण कालिगण्डकी करीडोर लगायतका क्षेत्रमा महत्वपुर्ण योगदान पुराएकोले पनि आफु र आफ्ना वाम गठबन्धन जिल्लामा सफल हुने उहाँको दावि छ ।

सोही क्षेत्र प्रदेश १ का वामगठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुदर्शन बरालले नेकपाल एमालेलाई जिताउने जिम्मा माओवादी केन्द्रको भएको बताए ।

केन्द्रमा एमाले र माओवादी केन्द्र मिलि वाम गठबन्धन निर्माण गरेको र एक आपसमा विश्वास गरेको भन्दै एमालेलाई जिताउने जिम्मा आफुहरुले लिएको ुबताए । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा १ को चन्द्रकोट गाउँपालिका स्थीत ग्वाघामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता बरालले यस्तो बताएका हुन्  ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…