२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

‘काँग्रेसको पुच्छर समाएर वामपन्थीहरु लोकतन्त्रको वैतर्नी तरेका हुन्’

६ मंसिर २०७४, बुधबार ०३:४७

प्रेम सुनार/मङ्सिर ६, गुल्मी । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ तथा प्रदेश सभा ख अन्तर्गत चुनावी सभा मंगलबार दुवीचौरमा सम्पन्न भएको छ । 

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र भण्डारीको प्रमुख आतिथ्यता तथा प्रदेश सभाका उम्मेदवार धनेन्द्र कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी भण्डारीले यस क्षेत्रमा थुप्रै विकासका योजनाहरु पारेको हुँदा ति योजनाहरुलाई पूर्ण सम्पन्न पार्नका लागी जसरी पनि नेपाली काँग्रेसले चुनाव जित्नुको विकल्प नरहेको दावी गर्नूभयो ।

त्यस्तै विशेष अतिथी प्रदेस सभाका उम्मेदवार धनेन्द्र कार्कीले आफ्नो प्रदेसको विकासको मुहार फेर्ने सपनलाई साकार पार्नका लागी उम्मेदवारी दिएको र चुनावी मैदानमा होमिएको समेत बताउनुभयो । 

साथै उहाले भन्नुभयो–‘मैले चुनाव जितेपछि म जनताको सेवा वाहेक अन्य कुनै पनि कार्यलाइ महत्व दिने छैन ।’ यस प्रदेशका सर्वसाधारणको मुहारमा उज्यालो छर्ने हिम्मतका साथ हुमिएको छु जनताको सेवा गर्ने मेरो सपनालाई साकार पार्नकालागी नेपाली काँग्रेस विजय हुनु जरुरी छ ।

उहाँले नेपालका वामपन्थीहरु कांग्रेसको पुच्छर समाएर लोकतन्त्रको वैतर्नी तरेको भन्दै व्याङ्ग गर्नु भयो । थप्नु भयो–‘अधिनायकबादी सक्तीहरु काँग्रेसको पुछर समाएर लोकतन्त्रको बैर्तनी तर्दै फेरि त्यहि लोकतन्त्रबाट आएको संिवधान माथि लात हानेर जनताको रगतको भेल बाट निर्मित सविंधान लाई धरापमा राख्न थालेका कारण यस्ता अधिनायकबादी सक्तिलाई परास्त पार्न नसके नेपाली जनताका लागी इतिहासमै यो समय कालो दिनका रुपामा सावित हुने समेत विचार ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…