३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चोरी शिकार नियन्त्रण सम्वन्धि बागेश्वरीमा अभिमुखीकरण तालिम

३१ चैत्र २०७३, बिहीबार ०८:२९

विमल धामी/चैत ३१, कञ्चनपुर । बेल्डाँडीका बिभिन्न ठाउँमा चोरी शिकार नियन्त्रण सम्वन्धि युवा परिचालन अभियान अभिमुखीकरण तालिम दिईएको छ । 

बेल्डाँडी र रौतेली बिचवाको बिचमा रहेको बागेश्वरी उपभोक्ता समितिको आयोजनामा चोरी शिकार नियन्त्रण समितिलाई २ दिने अभिमुखिकरण तालिम दिएको बागेश्वरी उपभोक्ता समितिका अध्यक्ष शिवराज अधिकारीले जानकारी दिनु भयो ।

मध्यवर्ती क्षेत्र अन्र्तगत समुदायमा चोरी शिकार नियन्त्रण समिति लाई सकृय बनाउन र अभिमुखिकरण तालिम दिईएको हो । तराई भु–परिधि कार्यक्रम संरक्षित तथा मध्यवर्ती क्षेत्र चितवनको सहयोगमा कार्यक्रम गरिएको अध्यक्ष अधिकारीले बताए । 

कार्यक्रको सहजीकरण तिलक चौधरी र कर्ण बहादुर कुवरले गरेका थिए । चोरी शिकारी नियन्त्रण गर्नका लागि सबै जागरुक हुन भन्ने उदेश्यले अभिमुखिकण गरेको बताए । सहभागिहरुले यस्ता बिषमा अभिमुखिकरण गराए चोरी शिकार नियन्त्रणमा ठुलो टेवा पुग्ने वताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध