विमल धामी/चैत २४, कञ्चनपुर । बेल्डाँडी नगरपालिका बाट गाउँपालिकामा परिणत भए पछी कर्मचारी देखि सेवाग्राही हरु अस्तबेस्त हुने गरेका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
विमल धामी/चैत २४, कञ्चनपुर । बेल्डाँडी नगरपालिका बाट गाउँपालिकामा परिणत भए पछी कर्मचारी देखि सेवाग्राही हरु अस्तबेस्त हुने गरेका छन् । 
२०८२, १७ चैत्र मंगलवार
कन्चनपुर - KNC

बेल्डाँडीमा अधिकृत नहुँदा सबै कुर्सी खाली

२०७३, २४ चैत्र बिहीबार ०८:४३


विमल धामी/चैत २४, कञ्चनपुर । बेल्डाँडी नगरपालिका बाट गाउँपालिकामा परिणत भए पछी कर्मचारी देखि सेवाग्राही हरु अस्तबेस्त हुने गरेका छन् । 

विहिवार बेल्डाँडी सर्वदलियका एक जना नेता काम वसले गाउँ कार्यपालिकाको कार्यालय के पुगेका थिए कार्यालयमा कार्यकारी अधिकृत लगायतका निजामति कर्मचारी कोही पनि कार्यालयमा नभेटेपछि कार्यालय पुगेका सेवाग्राही लाई भेट्दा स्थानिय सेवाग्राही आक्रोशित देखिएका थिए ।

उनी नेताले सेवाग्राहीलाई सम्झाई बुझाई गरी फर्काएका थिए । स्थानिय नेता सन्देश पाण्डेय भन्छन् “ बेल्डाँडीको गलत सिस्टम तोड्नको लागि आफु लागि परेको बताउदै भने कुनैन कुनै राजनितिक दलको आडमा बस्ने यस्ता कर्मचारीले कसैलाई नि नटेर्ने गरेको पाईन्छ ।” राजनितिक दलले वा खराव आचरणका नेताले यस्ता कर्मचारीहरुलाई पालन पोषण गरेको पाईन्छ । कर्मचारी जो सुकै आवोस् तर जनताको काम गर्ने आवोस् जनतालाई दुःख दिने काम गर्नु अपराध भएको बताउदै यसमा सबैले गम्भिर हुर्नुपर्नेमा जोड दिएका थिए ।

उनले रिक्त कुर्सीको फोटोहरु सामाजिक सञ्जालमा राख्दै कार्वाहीको माग समेत गरेका छन् । यसरी नै बेल्डाँडी गाउँपालिकामा जो आयो समय अनुसार काम नहुनुमा  सेवाग्राही दुःखी हुदै गएका छन् । सेवाग्राहीहरु भन्छन् हामीले यो भन्दा पहिलेका हाकीमहरुलाई खवरदारी गर्यो तर जनता प्रति उत्तरदायी हुने बेला वहाँहरुको सरुवा भैहाल्ने प्रबिधिले स्थानिय वाक्क दिक्क भएका छन् ।

बेल्डाँडीका २६ हजार जनताको नेतृत्व गर्दै आएका कर्मचारीहरुले जिम्मेवार बन्नु पर्यो भन्दै सामाजिक संजाल फेसबुकमा चर्को विरोध गर्दै जिम्मेवार हुन आग्रह समेत गरेका छन् ।
फोटोक्याप्शन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति