५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको शान्ति सुरक्षाको अवस्था सामन्य छ: प्रहरी

२९ बैशाख २०७४, शुक्रबार १३:५७

बैशाख २९, कञ्चनपुर । कञ्चनपुरको शान्ति सुरक्षाको अवस्था सामन्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

निर्वाचनको मिति सरेका कारण पनि यस क्षेत्रका सुरक्षा व्यवस्थामा विषेश ध्यान दिन पाईएको र अवका दिनको सुरक्षाका लागी पनि विषेश खालको सुरक्षा सर्तकता अपनाईएको जिल्ला प्रहरी कार्यालय कञ्चपनुरले जनाएको छ ।

 निर्वाचन लक्षित घटनाहरु अहिले सम्म केही नभएको सिमा क्षेत्र वाट हुने अपराधिक गतिविधिहरु पनि नभएको र हुन सक्ने सम्भावित घटनाहरुको विषयमा प्रहरीले विषेश संयन्त्र अपनाएर त्यस्ता घटना हुनु पुर्व नै सतर्कता अपनाउने गरि काम गरि रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका सुचना अधिकारी डिएसपि भीम बहादुर दाहालले जानकारी दिएको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता