बैशाख ३०, कञ्चनपुर । महाकाली नदीमा डुबेर कञ्चनपुरका तीन बालक वेपत्ता भएका छन् । 

शनिबार विदाका दिन नुहाउन गएका एकै गाउँका तीन बालक वेपत्ता भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ३०, कञ्चनपुर । महाकाली नदीमा डुबेर कञ्चनपुरका तीन बालक वेपत्ता भएका छन् । 

शनिबार विदाका दिन नुहाउन गएका एकै गाउँका तीन बालक वेपत्ता भए"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली नदिमा डुबेर तीन बालक वेपत्ता

२०७४, ३० बैशाख शनिबार १२:१३


बैशाख ३०, कञ्चनपुर । महाकाली नदीमा डुबेर कञ्चनपुरका तीन बालक वेपत्ता भएका छन् । 

शनिबार विदाका दिन नुहाउन गएका एकै गाउँका तीन बालक वेपत्ता भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज प्रहरी निरीक्षक वीर दत्त पन्तले भीमदत्त नगरपालिका–१४ बनकट्टीका तीन बालक डुबेर वेपत्ता भएको बताए । 

उनका अनुसार १४ बर्षिय कपिल खाती, १५ बर्षिय राहुल उपाध्याय र १४ बर्षिय दिनेश कुँवर वेपत्ता भएका छन् । 

महाकाली नदिको सतह बढेपछि उनीहरु दिउँसो तीन बजेतिर डुबेको प्रहरीले जनाएको छ । स्थानीयहरुले भारतले एक्कासी पानीको ढोकाखोलेपछि सतह बढेकाले नुहाउन लागेका तीनै बालक वेपत्ता भएको बताएका छन् । 

झोलुङ्गे पुलको दक्षिणीतिर नुहाई रहेको अवस्थामा उनीहरु बगेका हुन् ।  वेपत्ता बालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । एकै गाउँका तीन बालक वेपत्ता भएपछि घरपरिवार, आफन्त, गाउँले शोकमा डुबेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ