विमल धामी | बैशाख ५, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा मंगलवार नेपालको संविधानमा ब्यवस्था गरिएको दलित हक अधिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमल धामी | बैशाख ५, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा मंगलवार नेपालको संविधानमा ब्यवस्था गरिएको दलित हक अधिक"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा दलित अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम

२०७४, ५ बैशाख मंगलवार ११:३१


विमल धामी | बैशाख ५, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा मंगलवार नेपालको संविधानमा ब्यवस्था गरिएको दलित हक अधिकार सम्वन्धि १ दिने अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

जिल्ला दलित समन्वय समिति कञ्चनपुरको आयोजनामा बेल्डाँडीका दलित समुदायका नागरिकहरुलाई नायाँ संविधानले दलित अधिकार बारे अधिवक्ता तथा प्रमख प्रशिक्षक रुद्रमणि विकले प्रशिक्षण दिएका थिए । ऐनले दलितको हकमा गरेको ब्यवस्थाको वारेमा व्रिफिङ गरेका थिए । दलित समन्वय समितिका जिल्ला उपाध्यक्ष खडक एसके दलित अधिकार सम्वन्धि कञ्चनपपुर जिल्लाका सबै नपा, गाउँपालिकाका दलित समुदायमा अभिमुखिकरण गराईने जानकारी गराउनु भयो ।

बेल्डाँडी गाउँपालिकाका अधिकृत धर्मराज जोशीले यो संविधानले महिला, दलित, जनजातीका पक्षको बारेमा धेरै वकालत गरेको बताए । यसलाई कार्यन्वयन गराउन सबैले चुनावमा सहभागी हुनुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह