२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा श्रमिक लिएर फर्किंदै गरेको गाडी दुर्घटना, दुई नेपालीको मृत्यु

२०७७, २१ कार्तिक शुक्रबार ०६:३६

हरि कृष्ण न्यौपाने । कार्त्तिक २१, कुवेत ।  कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्कदै गरेका दुई जना नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटका ३२ बर्षिय दिपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाँकी ३२ बर्षिय पल बहादुर पुन रहेका छन ।


गत बुधवार विहान ४ बजे काम सकेर कोठामा फर्किने क्रममा उक्त दुर्घटना भएको थियो । सो दुर्घटनामा अर्का एक विदेशी नागरिकको पनि मृत्यु भएको छ ।

सिजिजिसी कम्पनीको स्टाफ बसलाई विपरित दिशाबाट आएको अर्को सवारी साधनले ठक्कर दिदा उक्त दुर्घटना भएको जानकारी प्राप्त गरेको नेपाली राजदूतावास कुवेतका द्धितिय सचिव श्रीकृष्ण सिलवालले बताए । घटनामा जाजरकोटका दिपक सिंह ठकुरीको बुधबारकै दिन र पल बहादुर पुनको उपचारको क्रममा बिहिबार मृत्यु भएको दूतावासले जनाएको छ ।

कम्पनीले राजदूताबासमा सम्पर्क गरि सकेको र मृतकहरुको परिवारसंग समन्वय गर्दै शव व्यवस्थापन, क्षतिपूर्ति लगायतका विषयमा दूतावासले प्रकृया अगाडी बढाउने जानकारी दिएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण