२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा उत्कृष्ट काम गर्ने नेपालीलाई सम्मान गर्दै पुरस्कार दिईरहन्छ एक कम्पनी

१८ कार्तिक २०७७, मंगलवार १३:२७

कात्तिक १८, दोहा | कतारको आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले उत्कृष्ट कार्य गर्ने आफ्ना श्रमिकलाई नियमित सम्मान गर्दै आएको छ । यसै क्रममा यो कम्पनिमा काम गर्ने नेपालीहरुले पनि नियमित सम्मान सहितको पुरस्कार पाउदै आएका छन् । 

कम्पनीले लामो समयदेखि कम्पनीमा सेवा दिने तथा उत्कृष्ट कार्य गर्ने कामदारलाई पुरस्कार स्वरूप सम्मान सहित १५ हजार रियालका दरले पुरस्कार समेत दिदै आएको छ । यसअघि धेरै नेपालीले यसै कम्पनिबाट पुरस्कार पाउदै आएका छन् । 


पछिल्लो पटक यसै कम्पनीबाट बहादुर राई, दीप बहादुर पुरी र रोज मोहम्मदले जनही १५ हजार कतारी रियालसहित सम्मान पाएका छन् ।


कम्पनीका मालिक नासर अली अल अलीका अनुसार कम्पनीमा १० वर्षको सेवामा कामदार वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा योगदान पुर्‍याउने कर्मचारीहरूलाई अझ बढी सफलताको प्रेरणा दिन र उनीहरूको बफादारी र प्रतिवद्धतालाई जारी राख्न सम्मान गरिएको हो । 

साथै यसै कम्पनीबाट पछिल्लो पटक १० जना कामदारलाई सुनको सिक्का सहित पुरष्कार दिईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन