२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेशियामा छुरा हानेर युवतीको हत्या गर्ने व्यक्ति पक्राउ

२०७७, २८ कार्तिक शुक्रबार ०५:०९

कार्तिक २८, काठमाडौँ | मलेसियामा छुरा प्रहार गरि नेपाली युवतीको हत्या गर्ने युवकको पहिचान खुलेको छ | मलेसियाको केलाङबाट युवती हत्या अभियोगमा पक्राउ परेका व्यक्ति धनकुटा मुगा ६ का गणेश बहादुर कार्की रहेको खुलेको हो | 

मलेसियाको सेलेङरस्थित केलाङमा ति युवाको छुरा प्रहारबाट बुधबार दिउसो एक नेपाली मुलकी युवतीको हत्या भएको थियो । भारतको सिक्किम घर भइ नेपाली राहादानी बाहक आइतमाया मगरको हत्या भएको हो | उनी स्थानिय दर्शन नमस्ते रेष्टुरेन्टमा कार्यरत थिइन ।

सामान्य विवादका क्रममा ग्राहक बनेर आएका ती युवाले युवतीमाथी छुरा प्रहार गरेको बताइएको छ | हत्याको अभियोगमा पक्राउ परेका ति युवा युवा प्रहरी नियन्त्रणमा छ्न भने मृतकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ |

हत्या गर्नु पुर्व ती युवाले सोही रेष्टुरेन्टमा मदिरा सेवन गरेको बताइएको छ | हत्याको कारण भने खुलेको छैन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस