२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइन मार्फत करार पत्रको कपि कसरी निकाल्ने ? हेर्नुहोस

२०७७, ३० कार्तिक आईतवार ०४:०६

काठमाडौँ |  प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले आफ्नो वेबसाइट मार्फ करार पत्रको कपि सक्ने व्यवस्था गरेको छ | यस अनलाइन सेवाले कामदारलाई करार पत्र चाहिएको बेला श्रम मन्त्रालयमै पुग्नु पर्ने वा कम्पनीको सम्बन्धित निकायमा गुहार्न पर्ने समस्या हटेको हो |

निजी क्षेत्रमा कार्यरत कामदारहरुले अनलाइन मार्फत आफ्नो कामको करार पत्रको कपी निकाल्न पाउने छन् | यो सेवाले कामदार र मालिक बीचको सम्बन्धमा अझ सुधार आउने विश्वास गरिएको छ |  कपी निकाल्ने प्रक्रिया अंग्रेजी र अरबी दुवै भाषामा छ |

करार पत्र निकाल्न मन्त्रालयको वेबसाइट लिंक http://empcont.adlsa.gov.qa/मा जानुहोस | भाषा पेजको माथिल्लो भागको दायां तर्फको साइडमा लेखिएको "अंग्रेजी थिचेर परिवर्तन गर्न सकिन्छ।(यो नआए तीन वटा धर्का भएको अप्सनमा थिच्नुहोस | त्यसपछि आफ्नो आईडी वा भिसा नम्बर हाल्ने | आफ्नो नाममा निकालिएको मोबाइल नम्बर हाल्ने | त्यसपछि मोबाइलमा आएको फिन नम्बर हाल्ने | अनि डाउनलोड गर्ने |

वेभसाइटमा आफ्नो कामको करार पत्र नदेखिए कम्पनीले पत्र अपडेट नगरेको वा मन्त्रालयमा नपठाएको भन्ने बुझिन्छ | कतारमा कामको करार पत्र नयाँ काम परिवर्तन गर्न राजिनामा दिन र अन्य सरकारी कामको लागि आवश्यक पर्ने गर्छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस