२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ करोड वर्ष पहिले डाइनोसरलाई पनि भएको थियो फोक्सोको संक्रमण

२०७८, २ फाल्गुन सोमबार ०८:३६

फागुन २, काठमाडौँ । संसारमा सबै प्रजातिको डाइनासोर लोप भएको ६ करोड वर्षभन्दा बढी भइसकेको छ।

यद्यपी अझै पनि डाइनासोरको जीवाश्महरु बेलाबेला भेटिरहन्छन् जसले त्यसबेलाका डाइनासोरको आकार, प्रकृति, स्वभावबारे प्रस्ट पारिरहन्छ।

सीएनएनका अनुसार यतिबेला १५ करोड वर्ष पहिले अस्तित्वमा रहेको एक प्रजातिको डाइनासोरको जीवाश्महरु फेला परेका छन्।

अमेरिकाको मोन्टाना राज्यमा भेटिएको जीवाश्मलाई वैज्ञानिकहरुले सुक्ष्म अध्ययन गरेका थिए। अनुसन्धानमा त्यस्ता डाइनासोरहरु मानिसजस्तै बिरामी पर्ने वैज्ञानिकहरु बताउँछन्।

लामो घाँटी भएको उक्त डाइनासोरमा पनि कफ हुने, र्याल, सिँगान चुहिने गरेको अनुसन्धानमा देखिएको हो। जुन डाइनासोरको जीवाश्म भेटिएको छ सो डाइनासोर शरीरमा इन्फेक्सन भएर मरेको बताइएको छ।

इन्फेक्सनले स्वास प्रस्वासमै समस्या भएपछि डाइनासोर मरेको अनुसन्धानमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै