विश्व | काठमाडौँ - KTM


आगो लगाएर ३२ सर्वसाधारणको हत्या, गिरोह खोजी गर्न हेलिकोप्टर तैनाथ

Posted on August 01, 2022 | views : 965 | काठमाडौँ - KTM

साउन १६, मडागास्कर । एजेन्सी । घरमा आगो लगाएर कम्तिमा ३२ जना सर्वसाधारणको हत्या गर्ने आपराधिक गिरोहको खोजी गर्न मडागास्करमा सेनाको हेलिकप्टर तैनाथ गरिएको छ । प्रहरीका अनुसार मानिसहरूलाई जबरजस्ती खरले बनाएको तीनवटा घरभित्र बस्न बाध्य पारेर आगो लगाइएको थियो ।  राजधानी अन्टानानारिभोको उत्तरमा रहेक

Read More

रुसी सेनाबाट जोगिन पूर्वी युक्रेन छाड्न राष्ट्रपति जेलेन्स्कीको आदेश

Posted on July 31, 2022 | views : 665 | काठमाडौँ - KTM

साउन १५, मस्को | युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रका केही भागमा रहेका सबै नागरिकलाई त्यहाँबाट हट्न आदेश दिएका छन् । आफ्नो नियमित सम्बोधनमा जेलेन्सकीले लडाइँलाई तीब्र पार्ने चेतावनी दिए ।  ‘अहिले जति धेरै मानिसहरू दाेनेत्स्क क्षेत्र छ

Read More

श्रीलंकामा सर्वदलीय सरकारका लागि विक्रमासिंघले सुरु गरे विपक्षीसँग वार्ता

Posted on July 31, 2022 | views : 758 | काठमाडौँ - KTM

साउन १५, कोलम्बो | श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आफ्नो नेतृत्वमा रहेको सर्वदलीय सरकारमा सामेल हुनका लागि विपक्षी दलहरूसँग वार्ता सुरु गरेका छन् । आफ्नो प्रशासनमा विश्वास स्थापित गर्न र टाट पल्टिएको देशलाई खराब आर्थिक सङ्कटबाट जोगाउन उनले पछिल्लो कदम चालेका हुन् । वार्ता एक साता सम्पन्न ह

Read More

रुसी जहाजमा ड्रोन आक्रमण

Posted on July 31, 2022 | views : 692 | काठमाडौँ - KTM

साउन १५, मस्को | क्रिमियाको बन्दरगाहमा रुसी जहाजमा भएको ड्रोन आक्रमणमा पाँच जना घाइते भएका छन् । रुसले कब्जा गरेको सेबास्टोपोल सहरका मेयर मिखाइल रजभोजायेभले उक्त जानकारी दिएका हुन् ।  ‘आइतबार बिहान युक्रेनी राष्ट्रवादीहरूले रुसी जहाजमा हमला गरे’,उनले टेलिग्राममा भने । उक्त हमलामा ५ जना घाइते भए

Read More

पाकिस्तानमा बाढीले ५० गाउँ डुबानमा

Posted on July 31, 2022 | views : 1053 | काठमाडौँ - KTM

साउन १५, इस्लामबाद | पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण थप ३० भन्दा बढी गाउँ डुबानमा परेका छन् । बलुचिस्तानबाट अचानक आएको बाढी सिन्ध प्रान्तमा प्रवेश गरेपछि पछि पहाडी ३० भन्दा बढी गाउँ डुबानमा परेका हुन् । यसअघि सो क्षेत्रमा २० गाउँ डुबानमा परेका थिए ।  एआरवाई न्युजका अनुसार प्रभावित क्षेत

Read More

इटालीको सडकमा आप्रावासीको मृत्युपछि आक्रोश

Posted on July 31, 2022 | views : 655 | काठमाडौँ - KTM

साउन १५, रोम | मध्य इटालीमा दिउँसो आक्रमणमा परेका एक आप्रवासीको मृत्युले आक्रोश फैलिएको छ । नाइजेरियाली सडक व्यापारीलाई सिभितानोभा मार्चे टाउन सेन्टरमा एक व्यक्तिले आक्रमण गरेका थिए । आक्रमणको भिडियो शुक्रबार सार्वजनिक भएको थियो । हत्या र डकैतीको आरोपमा ३२ वर्षीय इटालियन नागरिक पक्राउ परेका छन् । आक

Read More

चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा खस्यो

Posted on July 31, 2022 | views : 1058 | काठमाडौँ - KTM

साउन १५, न्युयोर्क । एजेन्सी । चिनियाँ रकेटको भग्नावशेष हिन्द र प्रशान्त महासागरमा खसेको अमेरिकी र चिनियाँ अधिकारीले जनाएका छन् । यसअघि अन्तरिक्ष विज्ञहरूले चीनको अन्तरिक्ष एजेन्सीमा रकेट अवतरणको सम्भावना रहेको भन्दै लङ मार्च ५ का अधिकांश अवशेष वायुमण्डलमा जलेको बताएका थिए ।  अन्तरिक्ष विज्ञहरू

Read More

स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु

Posted on July 31, 2022 | views : 795 | काठमाडौँ - KTM

साउन १५, म्याड्रिड | स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु भएको जनाएको छ । यसअघि मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो । ३ हजार ७५० विरामीमध्ये १२० जना अस्पताल भर्ना भएका छन् र दुई जनाको मृत्यु भएको छ’ स्पेनको स्वास्थ्य मन्त्रालयले भनेको छ । यसले पीडितहरू ‘दुई युवा पुरुष’ रहेका र दुबै केसहरूमा

Read More

हिटलरको घडी लिलामीमा बिक्री

Posted on July 30, 2022 | views : 897 | काठमाडौँ - KTM

साउन १४, वर्लिन | नाजी नेता एडोल्फ हिटलरको रहेको भनिएको एउटा घडी अमेरिकामा लिलामीमा ११.१ मिलियन डलरमा बिक्री भएको छ । एक अज्ञात बोलीकर्तालाई ह्युबर बिक्री गरिएको हो । उक्त टाइमपीसमा स्वस्तिक चिन्ह देख्न सकिन्छ । घडीमा एएच नामको अक्षर  कुँदिएको छ । यहूदी नेताहरूले लिलामीको निन्दा गरेका थिए । आफ्

Read More

साउदी मूलका क्यानडेलीलाई अमेरिकामा जन्मकैद

Posted on July 30, 2022 | views : 748 | काठमाडौँ - KTM

साउन १४, न्युयोर्क | अमेरिकी पत्रकार जेम्स फोली लगायतका बन्धकहरूको टाउको काट्ने समूहको प्रचार गर्ने प्रचारकहरूसँग काम गरेर इस्लामिक स्टेटलाई सहयोग गरेकोको अभियोगमा एक क्यानडेलीलाई अमेरिकाले आजीवन कारावासको सजाय सुनाइएको छ ।  एक अमेरिकी न्यायाधीशले शुक्रबार साउदीमा जन्मेका क्यानडेलीलाई आजीवन कार

Read More

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरसबाट मृत्यु

Posted on July 30, 2022 | views : 733 | काठमाडौँ - KTM

साउन १४, एजेन्सी | अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।  कारण ब्रजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ। संक्रमणबाट ब्रजिलका एक ४१ वर्षीय पुरूषको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म १,०६६ जनामा मंकीपक्स पुष्टि भएको छ । त्यस्तै स्पेनले पनि भाइरससँग जोडिएको पहि

Read More

१५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु

Posted on July 30, 2022 | views : 846 | काठमाडौँ - KTM

साउन १४, किभ | मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ । आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । भवनको भुइँ तल्लाबाट आगला

Read More

उत्तर कोरिया आणविक युद्ध निरोधक परिचालन गर्न तयार

Posted on July 28, 2022 | views : 636 | काठमाडौँ - KTM

साउन १२, प्योङयाङ | उत्तर कोरियाले आफ्नो आणविक युद्ध निरोधक परिचालन गर्न तयार रहेको नेता किम जोङ उनले बताएका छन् । उत्तर कोरियाले सातौं आणविक परीक्षणको तयारी गरिरहेको आशंका बढिरहेका बेला यस्तो टिप्पणी आएको हो । प्योङयाङले कुनै पनि बेला यस्तो परीक्षण गर्न सक्ने अमेरिकाले गत साता सचेत गरेको थियो ।&nbs

Read More

केन्यामा खडेरीले ८ महिनामा १७९ हात्ती मरे

Posted on July 28, 2022 | views : 684 | काठमाडौँ - KTM

साउन १२, नैरोबी | केन्यामा जलवायु परिवर्तनले ठूलो संख्यामा हात्ती मर्न थालेका छन् । एक रिपोर्टअनुसार केन्याली सरकारले जलवायु परिवर्तन हात्तिका लागि शिकारीभन्दा पनि ठूलो खतरा भनेको छ । विश्वको सबैभन्दा ठूलो पार्कमध्ये एक साभो राष्ट्रिय निकुञ्जमा पछिल्लो आठ महिनामा मात्रै १७९ हात्ती मरेका छन् । '

Read More

इराकमा सयौँ प्रदर्शनकारी संसद भवन पसे

Posted on July 28, 2022 | views : 712 | काठमाडौँ - KTM

साउन १२, बग्दाद | इराकको बग्दादको अति संरक्षित ग्रीन जोनमा रहेका अवरोधहरू तोडेर बुधबार सयौं मानिसहरूले इराकको संसदमा पुगेका छन् । प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा शक्तिशाली इराकी धर्मगुरु मोक्तादा अल–सद्रका सयौं समर्थक संसद भवन प्रवेश गरेका हुन् ।  ९ महिनाभन्दा बढी अघि इ

Read More

मंगल ग्रहमा फेला पर्‍यो नुडल जस्तो वस्तु

Posted on July 28, 2022 | views : 695 | काठमाडौँ - KTM

साउन १२, न्युयोर्क | नासाको मार्स पर्सेभेरेन्स रोभरले मंगल ग्रहमा नुडल जस्तो बस्तु फेला पारेको छ । उक्त वस्तुसन् २०२१ को फेब्रुवरीमा रोबोटिक अन्वेषकलाई मंगल ग्रहको सतहमा कम गर्न प्रयोग गरिएको तत्वको  अवशेष भएको अनुमान गरिएको छ । समाचार संस्था एएफपीले नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका प्रवक्ताक

Read More

जापानमा बाँदर आतंक, मान्छेलाई हमला गर्ने बाँदरलाई गोली हानेर मारियो

Posted on July 28, 2022 | views : 849 | काठमाडौँ - KTM

साउन १२, टोकियो | जापानी सहरका बासिन्दाहरूलाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको गिरोहमध्येको एउटालाई पक्राउ गरी मारिएको अधिकारीहरूले बताएका छन् । उक्त भाले बाँदरलाई मंगलबार साँझ उच्च विद्यालयको मैदानमा विशेष कमिसनका शिकारीले फेला पारेका थिए ।  सुरुमा यसलाई बेहोस पारिएको थियो । त्यसपछि उक्त बाँद

Read More

चीनले ताइवानमाथि आक्रमण गर्न सक्ने ताइपेयको चिन्ता

Posted on July 28, 2022 | views : 654 | काठमाडौँ - KTM

साउन १२, ताइपेय | एजेन्सी | ताइवानका रक्षामन्त्री चिउ कुओ चाङले चीनको पिपुल्स लिबरेस आर्मीले सन् २०२५ सम्ममा ताइवानलाई आक्रमण गर्ने पूर्ण क्षमता राख्ने बताउँदै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् । ताइवान स्ट्रेटमा बढ्दो तनाव र धम्कीको पृष्ठभूमिमा गैरनाफामुखी संस्था द डेमोक्रेसी फोरम (टीडीएफ)द्वारा आय

Read More

कंग्रेस नेता राहुल गान्धी पक्राउ

Posted on July 26, 2022 | views : 1715 | काठमाडौँ - KTM

साउन १०, एजेन्सी | भारतीय कंग्रेसका नेता राहुल गान्धीसहित ५० संसदलाई मंगलबार हिरासतमा राखिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष सोनिया गान्धीसँग ईडीको दोस्रो दिनको सोधपुछ करिब साढे दुई घण्टा चल्यो। सोही क्रममा राहुल गान्धी पार्टीका सांसदहरूसँग सोधपुछको विरोधमा विजय चोक नजिक धर्नामा बसे

Read More

मध्य नाइजेरियामा अज्ञात समूहद्वारा एकै परिवारका ५ जनाको हत्या

Posted on July 24, 2022 | views : 771 | काठमाडौँ - KTM

साउन ८, एजेन्सी | मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका पाँच जनाको हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।  घटनामा मारिएका सबै फुसा समुदायका सदस्य भएका जनाउँदै प्रहरील

Read More

सलमान खानले आत्मरक्षाका लागि राज्यसँग मागे हतियार राख्ने आनुमति

Posted on July 23, 2022 | views : 1231 | काठमाडौँ - KTM

साउन ७, मुम्बई | आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासन समक्ष आवेदन गरेका छन् ।  गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको धम्की पत्रलाई ध्यानमा राख्दै आत्म–सुरक्षाको लागि हतियार लाइसेन्सका लागि उ

Read More

तालिबान क्रुरताको पराकाष्ठाः गोली हानी युवकको हत्या, सार्वजनिक रूपमा शव प्रदर्शन

Posted on July 23, 2022 | views : 750 | काठमाडौँ - KTM

साउन ७, काबुल | तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरे र त्यसपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन् ।  तालिबानले कासा तरास क्षेत्रको अन्दारबका एकजना बासिन्दालाई गत बुधबार घरबाहिर निस्कन बाध्य पारेको र त्यसपछि उनको हत्या गरेर शव सार्वजनिक प्रदर्

Read More

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

Posted on July 22, 2022 | views : 707 | काठमाडौँ - KTM

साउन ६, एजेन्सी | अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । उनलाई संक्रमण भएको पुष्टी ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले गरेकी हुन् ।  कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ । उनले एन्टीभाइरल औषधी पनि लिइरहेका छन ।

Read More

आदिवासी समुदायबाट पहिलो महिला द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित

Posted on July 21, 2022 | views : 862 | काठमाडौँ - KTM

साउन ५, एजेन्सी | भारतको आदिवासी समुदायबाट पहिलो महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । भारती

Read More

श्रीलंकामा रनिल विक्रमासिंघेले लिए राष्ट्रपतिको शपथ

Posted on July 21, 2022 | views : 823 | काठमाडौँ - KTM

साउन ५, कोलम्बो | श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले शपथ लिएका छन् । रनिल विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको शपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष शपथ लिए ।   श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू

Read More

सुडानमा दुई जनजातिबीच झडप हुँदा कम्तीमा १०५ जनाको मृत्यु

Posted on July 21, 2022 | views : 586 | काठमाडौँ - KTM

साउन ५, एजेन्सी | सुडानको ब्ल्यु नाइल राज्यमा दुई जनजातिबीच झडप हुँदा कम्तीमा १०५ जनाको मृत्यु भएको छ । हिंसामा २९१ जना घाइते भएका  राज्यका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।  इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका स

Read More

हरियाणा: अवैध उत्खनन रोक्न गएका डीएसपीको डम्परले किचेर हत्या

Posted on July 20, 2022 | views : 1321 | काठमाडौँ - KTM

साउन ४, एजेन्सी | भारतको हरियाणास्थित पचगांवमा प्रहरीका एकजना डीएसपीको हत्या भएको छ । बीबीसीका अनुसार सुरेन्द्र सिंह बिश्नोईको डम्परले किचेर हत्या गरिएको हो । यस मामिलामा प्रहरीले एकजनालाई पक्राउसमेत गरेको छ ।अभियुक्तको खुट्टामा गोली लागेको छ । सिंहलाई पचगांव नजिक रहेको अरावली पहाडमा अवैध उत्खनन भइर

Read More

श्रीलंकामा आज नयाँ राष्ट्रपतिको निर्वाचन हुँदै

Posted on July 20, 2022 | views : 613 | काठमाडौँ - KTM

साउन ४, कोलम्बो | श्रीलंकाको संसदले आज  नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ ।  राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको

Read More