२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डाक्टरले मृत घोषणा गरेकी ८१ वर्षीया महिलालाई मसानघाट लैजाँदा आँखा खोलेपछि …

२०७९, २१ पुष बिहीबार ०५:३५

पुस २१, काठमाडौँ | डाक्टरले चेकजाँच गरेर मृत घोषणा गरिसकेका व्यक्ति जीवित हुने सम्भावना हुँदैन तर भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा अनौठो घटना भएको छ ।

मस्तिष्कघात भएर बेहोस भएकी ८१ वर्षीया हरिभेजी सिंहलाई डाक्टरले मृत घोषणा गरेपछि परिवारजनले अन्तिम संस्कारका लागि मसानघाटतिर लैजान खोजे । तर यति नै बेला ती महिलाले आँखा खोलिन् । त्यसपछि परिवारजनले उनलाई घर फर्काए ।


चिकित्सकले उनको मस्तिष्ट र मुटुले काम गर्न छाडेको भन्दै मृत घोषणा गरेका थिए । यससँगै टाढा–टाढा रहेका आफन्तलाई पनि मृत्युको सूचना दिइएको थियो । बाटोमा लैजाँदा उनले आँखा खोलेपछि आफन्तले डाक्टरप्रति आक्रोश पोखेका थिए ।

अस्पतालबाट ल्याएर जिउँदो फर्किए पनि उनको बुधवार मृत्यु भयो । बुधवार साँझ उनको अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डाक्टरले उनलाई मंगलवार नै मृत घोषणा गरे पनि बुधवार मात्रै उनको निधन भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा