विश्व | काठमाडौँ - KTM


गागाको कुकुर डकैत गर्नेलाई चार वर्ष जेल सजाय

Posted on August 06, 2022 | views : 731 | काठमाडौँ - KTM

एजेन्सी | हलिउड गायिका तथा अभिनेत्री लेडी गागाको कुकुर रेयान फिसरलाई गोली हानेको र डकैती गरेको आरोपमा एक व्यक्तिलाई चार वर्षको जेल सजाय सुनाइएको छ । आरोपी जेलिन ह्वाइटविरुद्ध हत्याका प्रयास र डकैतीको योजना बनाएको आरोप थियो । जेलिनले आरोपलाई स्वीकार्दै घटनाको समय समूहका एक सदस्य हतियारसहित रहेको बताए

Read More

रुस-बुल्गेरिया कूटनीतिक सम्बन्धमा दरार

Posted on August 06, 2022 | views : 897 | काठमाडौँ - KTM

साउन २१, मस्को | रुस र बुल्गेरियाबीचको कूटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएसँगै तनाब बढेको हो । रुसी विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूतलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो ।  नि

Read More

भारतमा आज उपराष्ट्रपति निर्वाचन

Posted on August 06, 2022 | views : 990 | काठमाडौँ - KTM

साउन २१, नयाँ दिल्ली | एजेन्सी | भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।साँझपछि नतिजा आउने सम्भावना छ । सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगभर्नरक

Read More

६८ चिनियाँ विमान, १३ युद्धपोतले मध्य रेखा पार गरे: ताइवान

Posted on August 06, 2022 | views : 2013 | काठमाडौँ - KTM

साउन २१, ताइपेइ | एजेन्सी | ताइपेइको सेनाले शुक्रबार बेइजिङको सेनाले गरेको सैन्य अभ्यासको क्रममा ६८ चिनियाँ लडाकु विमान र १३ वटा युद्धपोतले ताइवान स्ट्रेटबाट जाने ‘मध्य रेखा’ पार गरेको जनाएको छ ।  ‘जानाजानी स्ट्रेटको मध्य रेखा पार गरेको र ताइवान वरपरको समुद्री र हावामा उत्पीडन गरेकोमा कम्युनिस

Read More

शक्तिशाली राष्ट्र अष्ट्रेलिया-जापान-अमेरिकाले किन दिए चीनलाई धम्की ?

Posted on August 06, 2022 | views : 923 | काठमाडौँ - KTM

एजेन्सी | केही दिनयता चीन र ताइवानबीच तनाव जारी छ । चीनले ताइवानलाई चारैतिरबाट घेरेको छ । यसको लक्ष्यमा ६ महत्त्वपूर्ण पोर्टहरू छन्। चीनले लाइभ फायर ड्रिलको नाममा ताइवानलाई निरन्तर धम्की दिइरहेको छ। यसैबीच विश्वका तीन शक्तिशाली राष्ट्रले एकताबद्ध भएर चीनलाई चेतावनी दिएका छन् । अष्ट्रेलिया-जापान-अमेर

Read More

इरानमा बाढीमा ८० जनाको मृत्यु

Posted on August 06, 2022 | views : 805 | काठमाडौँ - KTM

साउन २१, तेहरान | इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको संख्या ८० नाघेको  छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।  इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा अझै केही वेपत्ता भएको बताए । बेपत्ता भएकाहरूको खो

Read More

लादेन परिबारबाट दान स्वीकारेपछि विवादमा तानिए बेलायती राजकुमार

Posted on August 06, 2022 | views : 825 | काठमाडौँ - KTM

साउन २१, लन्डन | एजेन्सी | बेलायती राजगद्दीका उत्तराधिकारी राजकुमार चाल्र्सले सेप्टेम्बर ११ का नायिके ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान स्वीकार गरेपछि विवादमा तानिएका छन् । दान स्वीकार गरेसँगै ७३ वर्षीय राजकुमारको परोपकारी संस्थाले गल्ती गरेको आरोप लागेको छ ।

Read More

थाइल्यान्डको नाइटक्लबमा आगलागी, १४ जनाको मृत्यु

Posted on August 06, 2022 | views : 746 | काठमाडौँ - KTM

साउन २१, बैंकक | एजेन्सी | दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् ।   स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा उक्त आगलागी भएको थियो । आगलागीपछि मानिसहरुको भागद

Read More

भेटियो यस्तो अचम्मको जीव, वैज्ञानिकसमेत चकित

Posted on August 05, 2022 | views : 1000 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | एजेन्सी | प्रशान्त महासागरमा वैज्ञानिकले एउटा यस्तो विचित्र जीव भेटेका छन् जुन आजसम्म देखिएको थिएन । यो दुर्लभ जीवको शरीर करिब ९ फिटको छ । जसको एकातिरको पुच्छर लामो छ अर्कोतर्फ धेरै सुँड अर्थात् टेन्टेकल्सको झुण्ड छ । यो कुनै समुद्री जीवको नयाँ प्रजाति त होइन भनेर वैज्ञानिक अचम्म

Read More

अमेरिकी खेलाडी ब्रिट्नी ग्रिनरलाई रूसमा ९ वर्षको जेल सजाय

Posted on August 05, 2022 | views : 812 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | अमेरिकी महिला बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई रूसको एउटा अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । रूसी अदालतले लागू औषध प्रशोधन र ओसारपसारको आरोपमा उनलाई सजाय सुनाएको हो। दुई पटककी ओलम्पिक स्वर्ण विजेता बास्केटबल खेलाडी ग्रिनरले भने आफूले केही कोस्टर आयल बोकेको भए पनि त्यो लागु

Read More

‘महोदय, विवाहपछि खुसीको खबर दिन १५ दिनको छुट्टी चाहियो’, प्रहरीको अचम्मको निवेदन भाइरल

Posted on August 05, 2022 | views : 3574 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | एजेन्सी | भारतको उत्तर प्रदेशको बलिया जनपदमा तैनाथ एक प्रहरी हवल्दारको छुट्टीको निवेदन भाइरल भएको छ । यसमा ती हवल्दारले विवाहपछि खुसीको खबर दिनका लागि १५ दिनको छुट्टी माग गरेका छन् । उनले उक्त निवेदनमा विवाहको सात महिना बितिसक्दा पनि हालसम्म खुसीको खबर नपाएको दुखेसो पनि पोखे । ज

Read More

ताइवानमा चीनद्वारा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति

Posted on August 05, 2022 | views : 1765 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास सुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ। चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबु

Read More

श्रीमतीले श्रीमान्‌को अनुहारमा छ्यापिन खुर्सानीको धुलोसहित एसिड

Posted on August 04, 2022 | views : 1707 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं | भारतको बरेलियाकी एक २७ वर्षीया महिलाले आफ्नै श्रीमान्‌को अनुहारमा खुर्सानीको धुलो मिसाएर एसिड छ्यापेकी छिन्। श्रीमान्‌ले आफूलाई थप्पड हानेपछि असह्य भएर यस्तो गरेको उनले बताएकी छिन्। यो घटना आइतबार रातिको भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिपोर्टकाअनुसार ती श्रीमान् निकै जड्

Read More

अलकायदाका नेता मारिएको बारेमा तालिबान ‘बेखबर’

Posted on August 04, 2022 | views : 793 | काठमाडौँ - KTM

साउन १९, काबुल | एजेन्सी | तालिबानले काबुलमा अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अयमान अल–जवाहिरी मारिएको अमेरिकी ‘दावी’ को छानबिन गरिरहेको जनाएको छ । जवाहिरी मारिएको भन्ने स्थानमा उनी भए÷नभएको बारेमा समूहलाई केही थाहा नभएको तालिबान अधिकारीले बताएका छन् । ‘दाबीबारे सरकार र नेतृत्वलाई केही थाहा छैन् ।

Read More

रुससँगको युद्ध अन्त्यका लागि जेलेन्स्कीले पुकारे चिनियाँ राष्ट्रपति

Posted on August 04, 2022 | views : 2186 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं | युक्रेनले चीनका राष्ट्रपति सी चिनपिङसँग प्रत्यक्ष वार्ता गर्ने अवसर खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बताएका छन् ।  हङकङबाट निस्कने साउथ चाइना मर्निङ पोस्टसँगको बिहीवार प्रकाशित अन्तर्वार्तामा जेलेन्स्कीले रुसमाथिको प्रभावको उपयोग गर्दै युद्ध अन्त्यका लाग

Read More

ताइवान वरपरका समुद्रमा चीनकाे सैन्य अभ्यास

Posted on August 04, 2022 | views : 732 | काठमाडौँ - KTM

साउन १९, ताइपेय | शीर्ष अमेरिकी राजनीतिज्ञ न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवान वरपरका समुद्रहरूमा ठूलो सैन्य अभ्यासको तयारी गरिरहेको छ । चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको ताइवानले बताएको छ ।  पेलोसीले मंगलबार ताइवानको छोटो भ्रमण गरेकी थिइन, जसलाई लिएर ताइपेय बेइजि

Read More

सभामुखको ताइवान भ्रमण पछि चीनले खोज्यो नेपालको साथ, भन्यो– नेपालले चीनको अडानलाई बुझेर समर्थन गर्नेछ

Posted on August 03, 2022 | views : 935 | काठमाडौँ - KTM

साउन १८, काठमाडौं | चीनको चेतावनीका बाबजुद अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले नेपालको समर्थन खोजेको छ ।   नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज एक विज्ञप्ति जारी गर्दै अमेरिकी सभामुखको उक्त कदमको नेपालले विरोध गर्ने विश्वास व

Read More

अमेरिका उत्तेजक, चीन पीडितः बेइजिङ

Posted on August 03, 2022 | views : 749 | काठमाडौँ - KTM

साउन १८, ताइपेय | ताइवान स्ट्रेट वरपर आफ्नो सैन्य अभ्यास आवश्यक र न्यायपूर्ण भएको चीनले जोड दिएको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको पृष्ठभूमिमा चीनको उक्त भनाई आएको हो । ‘चीनको ताइवान नजिकैको समुद्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यास राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न आ

Read More

चीनतर्फ संकेत गर्दै ताइवानकी राष्ट्रपतिले भनिन्–कहिल्यै पछि हट्दैनौँ

Posted on August 03, 2022 | views : 1143 | काठमाडौँ - KTM

साउन १८, ताइपेय | एजेन्सी | ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले आफ्नो अडानबाट कहिल्यै पछाडि नहट्ने प्रतिबद्धता दोहोर्‍याएकी छिन् । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान टापुको भ्रमणका कारण चीनबाट बढ्दो सैन्य धम्कीबीच उनले आफ्नो अडान र प्रतिबद्धता दोहोर्‍याएकी हुन् । चीनतर्फ संकेत गर्दै उनले

Read More

चीनको जियान्सी प्रान्तको किन्डरगार्टनमा चक्कु प्रहार, ३ जनाको मृत्यु

Posted on August 03, 2022 | views : 663 | काठमाडौँ - KTM

साउन १८, बेइजिङ | एजेन्सी | दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्टनमा बुधबार चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।  स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टनमा उक्त हमला भएको थियो । ४८ वर्षीय संदिग्ध फरार छन् ।&nbs

Read More

अलकायदा नेता मारिएपछि अमेरिकाले जारी गर्‍यो अलर्ट

Posted on August 03, 2022 | views : 811 | काठमाडौँ - KTM

साउन १८, वासिंगटन | एजेन्सी | अल कायदा प्रमुख अयमान अल जवाहिरीको मृत्युपछि अमेरिकाले विश्वभर अलर्ट जारी गरेको छ । जवाहिरीको मृत्युपछि अमेरिकी नागरिक र ‘फेसिलिटी’मा हमला गर्न सक्ने भन्दै विदेश मन्त्रालयले यस्तो अलर्ट जारी गरेको हो । अल–जवाहिरीको मृत्युपछि अल–कायदा वा यससँग सम्बद्ध आतंकवादी संगठनका सम

Read More

ताइवान र चीन : आखिर के हो विवाद ?

Posted on August 03, 2022 | views : 1077 | काठमाडौँ - KTM

एजेन्सी | अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव उत्पन्न भएको छ । विगत २५ वर्षमा उच्चस्तरीय अमेरिकी राजनीतिज्ञको यो पहिलो ताइवान भ्रमण हो । चीनले पेलोसीको ताइवान भ्रमणलाई ‘निकै खतरनाक’ बताएको छ । चीनका उपविदेशमन्त्री शि फेङले यसलाई द्वेषपूर्ण भन्दै गम्भीर

Read More

ताइवानको संसदलाई सम्बोधन गर्दै पेलोसीले भनिन्–ताइवान विश्वकै सबैभन्दा स्वतन्त्र समाज

Posted on August 03, 2022 | views : 857 | काठमाडौँ - KTM

साउन १८, ताइपेय | एजेन्सी | अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानकी राष्ट्रपति साइ इङ वेनको नेतृत्वलाई धन्यवाद दिँदै बढ्दो अन्तर संसद सहकार्यका लागि आह्वान गरेकी छिन् । ताइवानको संसदलाई सम्बोधन गर्दै पेलोसीले उक्त आह्वान गरेकी हुन् ।  पेलोसीले ताइवानको अगाडि भनिन्, ‘हामी ताइवानलाई व

Read More

ताइवानका राष्ट्रपति र पेलोसीबीच भेटवार्ता, ताइवानको संसदलाई सम्बोधन गर्दै

Posted on August 03, 2022 | views : 761 | काठमाडौँ - KTM

साउन १८, ताइपेय | एजेन्सी | ताइवान भ्रमण गरेकी अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले त्यहाँका राष्ट्रपति साइ इङ वेनसँग भेट गरेकी छिन् । भेटका क्रममा राष्ट्रपति इङले पेलोसीलाई ‘ताइवानको सबैभन्दा समर्पित साथीमध्ये एक’ भनेर सम्बोधन गरेकी थिइन् । भेटका क्रममा युक्रेनमाथि भएको रुसी हमलाबारे चर्चा भए

Read More

भारतमा मंकीपक्सबाट पहिलो मृत्यु

Posted on August 02, 2022 | views : 874 | काठमाडौँ - KTM

साउन १७, नयाँ दिल्ली | भारतले दक्षिणी राज्य केरलामा मंकीपक्सबाट पहिलो पटक मृत्यु भएको पुष्टि गरेको छ । हालै संयुक्त अरब इमिरेट्सबाट उक्त राज्यमा आएका २२ वर्षीय युवकको मंकीपक्सबाट मृत्यु भएको हो । केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले ती व्यक्तिले सुरुमा विदेशमा परीक्षणका क्रममा मंकीपक्स पोजेटिभ देखि

Read More

अमेरिकी कारबाहीमा अल कायदा नेता अयमान अल–जवाहिरी मारिए

Posted on August 02, 2022 | views : 917 | काठमाडौँ - KTM

साउन १७, काबुल | एजेन्सी | अमेरिकी कारबाहीमा अल कायदाका नेता अयमान अल–जवाहिरी मारिएका छन् । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका हुन् । अमेरिकी कारबाहीमा उनी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।  देशका नाममा गरेको एउटा सम्बोधनमा उनले अल कायदा नेत

Read More

खाद्यान्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट छुट्यो

Posted on August 01, 2022 | views : 1459 | काठमाडौँ - KTM

साउन १६, ओडेसा | रुससँगको एतिहासिक सम्झौताअन्तर्गत युक्रेनको खाद्यान्न बोकेको पहिलो जहाज युक्रेनी बन्दरगाहबाट छुटेको छ ।  उक्त जहाज सोमबार बिहानै ओडेसाको दक्षिणी बन्दरगाहबाट छुटेको टर्कियो र युक्रेनी अधिकारीहरूले बताएका छन् ।  रुसले युक्रेनी बन्दरगाहलाई फेब्रुवरीदेखि अवरोध गरिरहेको छ । तर,

Read More

करागारमै यौन दासी बन्न बाध्य छन् जेल गार्ड

Posted on August 01, 2022 | views : 1696 | काठमाडौँ - KTM

साउन १६, जेरुसेलम | इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले पूर्व जेलगार्डलाई उच्च अधिकारीहरूले ‘यौन दास’ बन्न बाध्य पारेको भन्ने विषयमा अनुसन्धान गर्ने बताएका छन् । गार्डले आफूलाई प्यालेस्टिनी कैदीले पनि बारम्बार बलात्कार गरेको गुनासो गरेकी छिन् । गिल्बोआ जेलमा महिला गार्डहरूलाई कैदीहरूले दुर्व्यवहार

Read More