साउन ७, नवलपरासी । एक हप्ता देखि परेको अविरल बर्षाका कारण नवलपरासीको सदरमुकाम परासी क्षेत्रका सयौं घर डुबानमा र हजारौं घर विहीन भएका छन् । लगातार एक हप्ता देखि पानी परेका कारण झरही खोलामा क्षमता भन्दा बढि पानी आएकोले खोलाको पानी धार परिवर्तन गरि बजारमा पसेको हो ।
हेर्नुस् २० तस्बिर
तस्बिर स्रोतः हुसैन अन्सारी, सरु शर्मा