रबिन्द्र यादव/ साउन ७, नवलपरासी । एक हप्ता देखि परेको अविरल बर्षाका कारण नवलपरासीको सदरमुकाम परासी क्षेत्रका सयौं घर डुबानमा र हजारौं घर विहीन भएका छन् । लगातार एक हप्ता देखि पानी परेका कारण झरही खोलामा क्षमता भन्दा बढि पानी आएकोले खोलाको पानी धार परिवर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ साउन ७, नवलपरासी । एक हप्ता देखि परेको अविरल बर्षाका कारण नवलपरासीको सदरमुकाम परासी क्षेत्रका सयौं घर डुबानमा र हजारौं घर विहीन भएका छन् । लगातार एक हप्ता देखि पानी परेका कारण झरही खोलामा क्षमता भन्दा बढि पानी आएकोले खोलाको पानी धार परिवर्"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सदरमुकाम परासीका सयौ डुबान हजारौं घर विहिन

२०७३, ७ श्रावण शुक्रबार ०४:५९

रबिन्द्र यादव/ साउन ७, नवलपरासी । एक हप्ता देखि परेको अविरल बर्षाका कारण नवलपरासीको सदरमुकाम परासी क्षेत्रका सयौं घर डुबानमा र हजारौं घर विहीन भएका छन् । लगातार एक हप्ता देखि पानी परेका कारण झरही खोलामा क्षमता भन्दा बढि पानी आएकोले खोलाको पानी धार परिवर्तन गरि बजारमा पसेको हो ।




रामग्राम नगरपालिका दुई दुर्गा टोल को मस्जिद नजिकै बाट बजारमा पसेकाले रामग्रामको परासी क्षेत्र पुरै डुबानमा परेको हो । सदरमुकामको प्रमुख बुद्धचोकमा चार फिट भन्दा पानी रहेको नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुसोत्तम सुवेदीले बताउनु भएको छ । 


सरकारी तथा गैर सरकारी कार्यालयहरुमा पानी पसेकाले कर्मचारीले काम गर्न नसक्दा सेवाग्राही मर्कामा परेका छन । बजारको मुख्य मुख्य चोक घर पसल कार्यालयहरुमा पानी पसेको छ । स्थानीयहरु ओहरदोहर गर्न सकेका छैनन् । गै राति ढाई बजे देखि झरही खोलाको पानी गाउँ बजारमा पसेको हो । 


यसै गरि नारायणी नदिमा आएको बाढीले नर्सहीको ठोकर नम्बर १३ को स्परहरु काटन थालेको छ । नारायणी नदिमा आएको बाढीले नवलपरासीका दक्षिणी भेगका कुडिया,नर्सही,पक्लिह­वा,गुठी परसौनी,गुठी सुर्यपुरा,त्रिबेणी सुस्ता,बैदौली,भुजहवा­,ठुलो खरेटवा,सोमनी,रामपुर खडौना,प्रतापपुर र रुपवलिया गरि १३ गाउँ विकास समितिहरु अति जोखिममा पर्ने देखिन्छ । 


स्थानियहरु कुन बेला कहिले के हुन्छ चिन्ताले दिनरात सुतेका छैनन् । स्थानिय प्रशासनले होसियार रहन सबैमा आग्रह गरेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से