साउन २, नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिकाको लेटरप्याड नक्कली बनाइ केही व्यक्तिले नगरपालिकाभित्रै ठगी गर्दै हिँडेको भेटिएको छ ।

 

गैँडाकोट–२ निवासी २४ वर्षीय आशा थापाको मुटु रोगका लागि काठमाडौँको गङ्गालाल अस्पतालमा मुटुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २, नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिकाको लेटरप्याड नक्कली बनाइ केही व्यक्तिले नगरपालिकाभित्रै ठगी गर्दै हिँडेको भेटिएको छ ।

 

गैँडाकोट–२ निवासी २४ वर्षीय आशा थापाको मुटु रोगका लागि काठमाडौँको गङ्गालाल अस्पतालमा मुटुक"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ठगीको नयाँ धन्दा सुरु: नगरपालिकाको नक्कली लेटरप्याड प्रयोग गरि ठगी

२०७३, २ श्रावण आईतवार ०४:५५

साउन २, नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिकाको लेटरप्याड नक्कली बनाइ केही व्यक्तिले नगरपालिकाभित्रै ठगी गर्दै हिँडेको भेटिएको छ ।

 

गैँडाकोट–२ निवासी २४ वर्षीय आशा थापाको मुटु रोगका लागि काठमाडौँको गङ्गालाल अस्पतालमा मुटुका भल्व परिवर्तन गर्नुपरेको हुँदा सहयोगका लागि अपिल गरिएको सिफारिस पत्र लेटरप्याडमा लेखिएको छ । 

 

गैँडाकोट नगरपालिकाका सचिव पदम कण्डेलको हस्ताक्षर रहेको कीर्ते सिफारिस पत्र लिएर गैँडाकोट क्षेत्रभित्र दुई बालबालिकाको प्रयोगमा चन्दा उठाइएको भेटिएको हो । 

 

पदम कण्डेल नाम गरेको कर्मचारी गैँडाकोट नगरपालिकामा नभएको भन्दै नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले इलाका प्रहरी कार्यालयलाई यसको छानबिन र अनुसन्धानका लागि आग्रह गर्ने बताए । साथै नेपालले सिफारिस पत्रमा सहयोग नगर्न पनि गैँडाकोटवासीलाई आग्रह गरेर । 

 

यता इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक सुवास हमालले सरकारी कार्यालयको कागज कीर्ते गरी जनता ठग्नेलाई पाँच वर्षको कैद र हदैसम्मको जरिवाना हुने बताए । अझ बालबालिकाको प्रयोगमा झन बढी कारबाही हुने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी