साउन ८, नवलपरासी । केहि साता यता अगातार परेको बर्षाले नायारणी नदीमा भिषण बाढी आएको छ  । नदीे चेतावनी लेवल भन्दा माथिको सतह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, नवलपरासी । केहि साता यता अगातार परेको बर्षाले नायारणी नदीमा भिषण बाढी आएको छ  । नदीे चेतावनी लेवल भन्दा माथिको सतह"/>
२०८२, २५ चैत्र बुधबार
काठमाडौँ - KTM

नारायणी नदीमा भीषण बाढी, नदीले चेतावनी लेवल पनि नाघ्यो, सर्तक हुन आग्रह

२०७३, ८ श्रावण शनिबार ०४:०६

साउन ८, नवलपरासी । केहि साता यता अगातार परेको बर्षाले नायारणी नदीमा भिषण बाढी आएको छ  । नदीे चेतावनी लेवल भन्दा माथिको सतह सम्म आएपछि स्थानियलाई सर्तह हुन आग्रह गरीएको छ  । नारायणी नदीमा गएराति गरिएको मापन अनुसार पानीको सतह ७ दशमलब ५६ मिटर पुगेको थियो । नारायणी नदीमा पानीको सतह ७ दशमबल ३ मिटर पुगेका चेतावनी लेवल मानिन्छ । 

नदीमा पानीको सतह ८ दशमबल ४ मिटर पुगेको खण्डमा पुरै खतरा मानिन्छ ।  प्रहरी तथा सुरक्षाकर्मीले स्थानीय क्षेत्रमा माइकिङ्ग समेत गरेको छ ।विगत तीन दिनदेखि नवलपरासीको गण्डक व्यारेजको बि ग्यापको ठोकर नं. १३ मा नदीले क्षति पुर्याउन शुरु गरेकोमा शुक्रबार अझ बढी कटान गरेको छ ।

बाढी लगातार आएको खण्डमा ठोकर फुटे नर्सही, पक्लिहवा, गुठी प्रसौनी, गुठी सूर्यपुरा, लगायत नवलपरासीका दक्षिणी भेगका १ दर्जन भन्दा बढी गाविसहरु डुवानमा पर्नेछन् ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो