सरु शर्मा/साउन २, नवलपरासी । नरायणि नदिले बगाएर एक जना बालक बेपत्ता भएका छन् । 


न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरु शर्मा/साउन २, नवलपरासी । नरायणि नदिले बगाएर एक जना बालक बेपत्ता भएका छन् । 


न"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणी नदिले बगाउँदा नवलपरासीमा एक बालक बेपत्ता

२ श्रावण २०७३, आईतवार ०९:०४

सरु शर्मा/साउन २, नवलपरासी । नरायणि नदिले बगाएर एक जना बालक बेपत्ता भएका छन् । 


नवलपरासीको पक्लीहंवा गाविस वडा नम्बर ५ बेलवानी बस्ने बर्ष १६ का सन्दिप बिन पक्लीहंवाको ठोकर नम्बर ५ बाट बेपत्ता भएका हुन् । नदीमा बगाएर ल्याएको दाउरा संकलन गर्न जाने क्रममा नदीमा पसेको र उनि करिव १२ बजेको समयमा बेपत्ता भएको रामनगर प्रहरी चौकीका प्रहरी ईन्चार्ज रिक्त बहादुर आले मगरले जानकारी दिनुभयो । 


अहिले नदीमा बेपत्ता भएका बालकको स्थानिय बासिन्दा र प्रहरीको सक्रियतामा खोजी कार्य भैरहेको उहाले बताउनुभयो ।  नदीमा पानिको बहाव उच्च भएकाले खोज्न कठिन भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार