रबिन्द्र यादव/साउन १३, नवलपरासी । लगातारको बाढीले यतिखेर नवलपरासीको बिभिन्न क्षेत्रमा क्षति पुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/साउन १३, नवलपरासी । लगातारको बाढीले यतिखेर नवलपरासीको बिभिन्न क्षेत्रमा क्षति पुर"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

नवलपरासी त्रिवेणीको गण्डक ब्यारेजको ढोका पनि बगायो (हेर्नुस् १५ तस्बिर)

१३ श्रावण २०७३, बिहीबार १४:२२

रबिन्द्र यादव/साउन १३, नवलपरासी । लगातारको बाढीले यतिखेर नवलपरासीको बिभिन्न क्षेत्रमा क्षति पुर्याइरहेको छ । यससँगै आज (बिहिबार)को अपडेटमा त्रिबेणी भैसालोटन को गण्डक ब्यारेज ३३ नम्बर को ढोका बगाएको छ । साथै नर्सहीको ठोकर नम्बर १३ को मर्मत कार्य भइरहेको छ । हेर्नुस् त्रिवेणी गण्डक ब्यारेज र नर्सहीको ठोकर नम्बर १३ को मर्मत कार्यका १५ तस्बिरहरु:





 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा