रबिन्द्र यादव/साउन १३, नवलपरासी । लगातारको बाढीले यतिखेर नवलपरासीको बिभिन्न क्षेत्रमा क्षति पुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/साउन १३, नवलपरासी । लगातारको बाढीले यतिखेर नवलपरासीको बिभिन्न क्षेत्रमा क्षति पुर"/>
१३ पुष २०८१, शनिबार
काठमाडौँ - KTM

नवलपरासी त्रिवेणीको गण्डक ब्यारेजको ढोका पनि बगायो (हेर्नुस् १५ तस्बिर)

१३ श्रावण २०७३, बिहीबार १४:२२

रबिन्द्र यादव/साउन १३, नवलपरासी । लगातारको बाढीले यतिखेर नवलपरासीको बिभिन्न क्षेत्रमा क्षति पुर्याइरहेको छ । यससँगै आज (बिहिबार)को अपडेटमा त्रिबेणी भैसालोटन को गण्डक ब्यारेज ३३ नम्बर को ढोका बगाएको छ । साथै नर्सहीको ठोकर नम्बर १३ को मर्मत कार्य भइरहेको छ । हेर्नुस् त्रिवेणी गण्डक ब्यारेज र नर्सहीको ठोकर नम्बर १३ को मर्मत कार्यका १५ तस्बिरहरु:





 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री ओलीले भने : विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला ओलीलाई एमाले नेतृत्वबाट बिदा हुन घनश्याम भुसालले दिए सुझाव ड्राइ सिजनमा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ प्रमुख दुई दलको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ महोत्तरीमा एनपीएल विजेता जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’ पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु जानकी मन्दिरमा बेलायती राजदूत फेनले मनाए २२ औं वैवाहिक वर्षगाठ कारले ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई दियो मृत्युदण्ड अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन कार्यकक्षमै एक प्रहरी जवानले आफैँमाथि चलाए गोली ! कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना