सरु शर्मा/ साउन १२, नवलपरासी । नवलपरासीको महेशपुर त्रिवेणि सडकखण्ड अन्र्तगत सिमावर्ति गाविस भुजहंवामा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर खडौनाका समिउल्लाह मुसलमान रहेको भुजहंव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा/ साउन १२, नवलपरासी । नवलपरासीको महेशपुर त्रिवेणि सडकखण्ड अन्र्तगत सिमावर्ति गाविस भुजहंवामा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर खडौनाका समिउल्लाह मुसलमान रहेको भुजहंव"/>
२०८२, २७ चैत्र शुक्रबार
नवलपुर - NWL

नवलपरासीको महेशपुरमा मोटरसाईकल कल्भर्टमा ठोक्किँदा १ जनाको मृत्यु

२०७३, १२ श्रावण बुधबार ०८:३०

सरु शर्मा/ साउन १२, नवलपरासी । नवलपरासीको महेशपुर त्रिवेणि सडकखण्ड अन्र्तगत सिमावर्ति गाविस भुजहंवामा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर खडौनाका समिउल्लाह मुसलमान रहेको भुजहंवा प्रहरी चौकीका ईन्चार्ज जहरलाल सत्याङ्गले बताउनु भयो ।
 
महेशपुरवाट रामपुर खडौना तर्फ जादै गर्दा आफैले चलाएको मोटरसाईकल अनियन्त्रिण भई कलभर्टमा ठोकिदा उनको मृत्यु भएको प्रहरी जनाएके छ । दुर्घटनामा परि घाईते भएका उनको उपचारका लागि भैरहवा लैजादा गर्दा मँगलबार साझँ बाटोमै मृत्यु भएको प्रहरी ले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने