रबिन्द्र यादव/ साउन १२, नवलपरासी । केहि साता देखी लगातार परेको बर्षाका कारण नवलपरासी लगायत तराईका केहि जिल्लाहरुमा बाढी पहिरो आएको छ । बाढि पहिरोका कारण हजारौं घरबाह बिहिन भएका छन्भने कतिको ज्यान समेत गएको छ ।  
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ साउन १२, नवलपरासी । केहि साता देखी लगातार परेको बर्षाका कारण नवलपरासी लगायत तराईका केहि जिल्लाहरुमा बाढी पहिरो आएको छ । बाढि पहिरोका कारण हजारौं घरबाह बिहिन भएका छन्भने कतिको ज्यान समेत गएको छ ।  
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

नवलपरासीबाट नारायणी नदीको ताजा अपडेट, कहाँ कहाँ के हुँदैछ ? (हेर्नुस १३ तस्बिर र भिडियो)

१२ श्रावण २०७३, बुधबार १०:२९

रबिन्द्र यादव/ साउन १२, नवलपरासी । केहि साता देखी लगातार परेको बर्षाका कारण नवलपरासी लगायत तराईका केहि जिल्लाहरुमा बाढी पहिरो आएको छ । बाढि पहिरोका कारण हजारौं घरबार बिहिन भएका छन् भने कतिको ज्यान समेत गएको छ ।  

यस्तै क्रममा केहि गएको साता देखी नवलपरासीमा पनि नारायणी नदिमा भिषण बाढी आएको छ । नदीमा खतराको सुचक देखिएपछि सम्बन्धित निकायले सतर्क हुन आग्रह समेत गरीसकेको छ । अघिल्लो दिनको हिसाबमो हेर्दा आज पानीको बहाब घटेपछि पानीको बहाव तिब्र रहेकोले मर्मत कार्य प्रभावित बन्दै गई रहेको छ । त्यसमा राखिएको जाली र ढुंगा समेत बगाउन थालेको छ ।


ईलाका प्रहरी कार्यालय बेलाटारीका ईन्चार्ज महेश्वर प्रसाद उपाध्यायको नेतृत्वमा ८१ प्रहरी उद्दारका लागि तयारी अवस्था खटाइएको छ । साथै हिजो साइनर बजाएर गाउँ गाउँ टोल टोल मा गएर आम नागरिक सजग रहन आग्रह गरेका थिए । अहिलेको अवस्था समान्य हुँदै गइरहेको छ । पानीको स्तर घटेपनि कटान भने रोकिएको छैन ।

हामी यहाँ नवलपरासीको नर्सही ४ को ठोकर नम्बर १३ र पक्लिहवा गाविस २ रामनगरको ठोकर नम्बर ३ मा पर्ने नारायणी नदीमा देखिएको पानीको बहाव र उद्धार कार्यहरुको तस्बिर देखाउँदै छौं । 














Video:



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…