रबिन्द्र यादव/असार ९, नवलपरासी । नवलपरासीको भुजहवा गाउँ विकास समिति वडा नम्बर ५ भटवलियाको गण्डक पोखरीमा तहिरीरहेको अवस्थामा एक जनाको शव फेला परेको छ । अन्दाजी ३६ बर्षिय हरेन्द्र हरिजनको शव फेला परेको भुजहवा प्रहरी चौकीका ईन्चार्ज जहरलाल स्याङताङ्गले जानक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/असार ९, नवलपरासी । नवलपरासीको भुजहवा गाउँ विकास समिति वडा नम्बर ५ भटवलियाको गण्डक पोखरीमा तहिरीरहेको अवस्थामा एक जनाको शव फेला परेको छ । अन्दाजी ३६ बर्षिय हरेन्द्र हरिजनको शव फेला परेको भुजहवा प्रहरी चौकीका ईन्चार्ज जहरलाल स्याङताङ्गले जानक"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पोखरीमा तहिरीरहेको शव फेला

९ श्रावण २०७३, आईतवार ११:२४

रबिन्द्र यादव/असार ९, नवलपरासी । नवलपरासीको भुजहवा गाउँ विकास समिति वडा नम्बर ५ भटवलियाको गण्डक पोखरीमा तहिरीरहेको अवस्थामा एक जनाको शव फेला परेको छ । अन्दाजी ३६ बर्षिय हरेन्द्र हरिजनको शव फेला परेको भुजहवा प्रहरी चौकीका ईन्चार्ज जहरलाल स्याङताङ्गले जानकारी दिए ।

गत ६ गते देखि हरिजन हराएको परिवार स्रोतले बताएको छ । शवलाई पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाईएको प्रहरीले जनाएको छ ।  
हरिजनलाई हत्या गरिएर फालिएको हुन सक्ने परिवारले बताएपनि प्रहरीले हत्या भएको वा नभएको अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का