साउन १४, नवलपरासी । गण्डक नहरस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएपछि तत्कालका लागि सम्भावित खतरा टरेको छ । 

नारायणी नदीअन्र्तगत गण्डक ब्यारेजमा पानीको सतह क्रमशः घट्दै गएको छ । पानीको सतह अहिले खतराको सङ्केतभन्दा तल झरेको गण्डक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, नवलपरासी । गण्डक नहरस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएपछि तत्कालका लागि सम्भावित खतरा टरेको छ । 

नारायणी नदीअन्र्तगत गण्डक ब्यारेजमा पानीको सतह क्रमशः घट्दै गएको छ । पानीको सतह अहिले खतराको सङ्केतभन्दा तल झरेको गण्डक "/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नारायणी नदीमा पानीको बहाव घट्यो

२०७३, १४ श्रावण शुक्रबार ०२:३३

साउन १४, नवलपरासी । गण्डक नहरस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएपछि तत्कालका लागि सम्भावित खतरा टरेको छ । 

नारायणी नदीअन्र्तगत गण्डक ब्यारेजमा पानीको सतह क्रमशः घट्दै गएको छ । पानीको सतह अहिले खतराको सङ्केतभन्दा तल झरेको गण्डक सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले बताए । 

यसअघि नारायणी नदीमा पानीको सतह खतराको चिह्न पार गरेर १० दशमवल २० मि सम्म पुगेको थियो भने अहिले घटेर ७ दशमलव ३ मि मा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नारायणी नदीमा पानीको सतह ८ दशमवल ४ मि नाघेपछि खतराको सङ्केत मानिन्छ । 

यसैबीच नदीमा पानीको सतह घट्दै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । गैडाकोटमा नारायणीको छाल पस्न छाडेको गैँडाकोट प्रहरीले जनाएको छ । पानीको सतह घटेपनि गण्डक नहरको ठोकरमा भने कटान जारी रहेको छ । ठोकर नं १३ र ठोकर नं ३ का केही स्पर अथवा ब्लक बाढीले बगाएको छ । प्रजिअ महादेव पन्तले नदीमा पानीको बहाव घटेसंगै जनजीवन सामान्य बन्दै गएको बताए । 

यसैबीच माछा मार्ने क्रममा खोलामा डुबेर बिहीबार रमपुरवा–३ की ५० वर्षीया बिना मल्लाहको मृत्यु भएको छ । स्थानीय छोट्कीसुनरीस्थित झरही खोलामा माछा मार्न गएकी बिनाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा