असोज ७ पर्वत ।  राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागि अभियान चलाएका आविष्कार केन्द्रका अभियन्ता महाविर पुनलाई पर्वतका एक स्कुले बालकले सहयोग गरेका छन् । हिमालय उमाविमा कक्षा ९ मा अध्ययनरत अमन पौडेलले शमी राष्ट्रि पुरस्कारबाट प्र्राप्त रकमको ५० प्रतिशत रकम आविष्कार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७ पर्वत ।  राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागि अभियान चलाएका आविष्कार केन्द्रका अभियन्ता महाविर पुनलाई पर्वतका एक स्कुले बालकले सहयोग गरेका छन् । हिमालय उमाविमा कक्षा ९ मा अध्ययनरत अमन पौडेलले शमी राष्ट्रि पुरस्कारबाट प्र्राप्त रकमको ५० प्रतिशत रकम आविष्कार "/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अमनले गरे महाविरलाई सहयोग

७ आश्विन २०७३, शुक्रबार ०५:०७

असोज ७ पर्वत ।  राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागि अभियान चलाएका आविष्कार केन्द्रका अभियन्ता महाविर पुनलाई पर्वतका एक स्कुले बालकले सहयोग गरेका छन् । हिमालय उमाविमा कक्षा ९ मा अध्ययनरत अमन पौडेलले शमी राष्ट्रि पुरस्कारबाट प्र्राप्त रकमको ५० प्रतिशत रकम आविष्कार केन्द्रलाई सहयोग गरेका हुन् ।

उनले विहिबार पुरस्कारबाट प्र्राप्त रकमको १२ हजार ५ सय ५१ रुपैयाँ  बैकमार्फत महाविरको अभियानलाई सहयोग  गरेका हुन् । पौडलले आफुजस्तै विज्ञान प्रविधिसँग रुचि भएका बालबालिका तथा युवाहरुको लागि लक्षित गरी उक्त केन्द्र स्थापना हुन लागेको भन्दै सहयोग गरेको बताए । अमनले घरगाउँमा पाइने सामाग्रीबाट झण्डै १ दर्जन सामाग्रीहरु बनाएर प्रर्दशन समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी