साजन परियार । पर्वत
सञ्चारकर्मी तथा लोकगायक अर्जुन थापाले आफ्नो तेस्रो एल्वम् ‘हाम्रो अर्जेवा राम्रो अर्जेवा’ बजारमा ल्याउने भएका छन् । पहिलो र दोस्रो एल्वम्वाट दर्शक तथा श्रोतको मन जितेका थापाले आफ्नो तेस्रो एल्वम बाट पनि श्रोतको मन जित्ने अपेक्षा लिएका छन् । पहिलो र दो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार । पर्वत
सञ्चारकर्मी तथा लोकगायक अर्जुन थापाले आफ्नो तेस्रो एल्वम् ‘हाम्रो अर्जेवा राम्रो अर्जेवा’ बजारमा ल्याउने भएका छन् । पहिलो र दोस्रो एल्वम्वाट दर्शक तथा श्रोतको मन जितेका थापाले आफ्नो तेस्रो एल्वम बाट पनि श्रोतको मन जित्ने अपेक्षा लिएका छन् । पहिलो र दो"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अर्जुन थापाको तेस्रो एल्वम् ‘हाम्रो अर्जेवा राम्रो अर्जेवा’

२०७३, १० आश्विन सोमबार १०:२५

साजन परियार । पर्वत
सञ्चारकर्मी तथा लोकगायक अर्जुन थापाले आफ्नो तेस्रो एल्वम् ‘हाम्रो अर्जेवा राम्रो अर्जेवा’ बजारमा ल्याउने भएका छन् । पहिलो र दोस्रो एल्वम्वाट दर्शक तथा श्रोतको मन जितेका थापाले आफ्नो तेस्रो एल्वम बाट पनि श्रोतको मन जित्ने अपेक्षा लिएका छन् । पहिलो र दोस्रो एल्वममा मायाप्रेमलाई समावेश गरेका थापाले तेस्रो एल्वम्मा आफ्नो गाउँको धार्मिक तथा पर्यटयिक स्थललाई प्राथमिकता दिएका छन् । उक्त गित उनकै शव्द,संगित र स्वरमा बजारमा आउन लागेको हो । बागलुङको अर्जेवा गाविसमा जन्मिएका थापा लामो समयदेखी सञ्चार पेशामा आवद्ध छन् । सुमुधुर स्वरका धनी थापा गायन क्षेत्रमा पनि उत्तिकै अव्वल मानिन्छन् ।
उनको यो कार्यलाई अर्जेवावासीले पनि साथ दिएका छन् । गित संगितको माध्यमवाट आफ्नो गाउँको परिवेशलाई समेट्ने उनको भनाई छ । ‘मैलै यो एल्वम्वाट अर्जेवा क्षेत्रलाई चिनाउने प्रयास गरेको छु–थापाले भने,‘मैले गरेको यो कामलाई अर्जेवावासीले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ, यसमा म अत्यन्तै खुशी छु , साथीभाईको पनि त्यत्तिकै माया छ, त्यसैले यो एल्वम् छिट्टै बजारमा ल्याउने तयारी गरेको छु उनले भने,’। उनले यो एल्वम् दशै लगात्तै बजारमा ल्याउने तयारी गरेका छन् । उक्त गितको म्युजिक भिडियो समेत निर्माण गर्ने उनको भनाई छ ।

छोटो समयमै दर्शक तथा श्रोतको मन जित्न सफल भएका थापाले एक पछि अर्को एल्वम् बजारमा ल्याउन थालेका छन् । यस अघि उनले ‘भन्छ यो मनले कति रुने हो…..’ र त्यस लगत्तै तिज एल्वम् ‘टलटल टल्कीने टिका….’ लगायतका सुपरहिट गित बजारमा लिईसके छन् ।  अभियानको क्षेत्रमा समेत अव्वल मानिएका थापा अनुशाशित,लगनशिल र मेहेनेती व्यक्तित्वको रुपमा पनि चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने