केदार शर्मा
असोज ५ पर्वत । ग्रामीण क्षेत्रको भिरालो जमिनमा जथाभावी डोजर, जेसिभिको प्रयोग गरी खनिएका बाटाहरु बर्षात्को समयमा भत्किएका छन् । मोटर गुड्ने भनिएका बाटाहरु भत्किएपछि यातायात सेवा ठप्प भई सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो । भत्किएको र पहिरो गएको बाटोमा पैदल हिड्नु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... केदार शर्मा
असोज ५ पर्वत । ग्रामीण क्षेत्रको भिरालो जमिनमा जथाभावी डोजर, जेसिभिको प्रयोग गरी खनिएका बाटाहरु बर्षात्को समयमा भत्किएका छन् । मोटर गुड्ने भनिएका बाटाहरु भत्किएपछि यातायात सेवा ठप्प भई सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो । भत्किएको र पहिरो गएको बाटोमा पैदल हिड्नु"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ग्रामिण सडक सुचारु नहुँदा गाउँले जनतालाई सास्ती

२०७३, ५ आश्विन बुधबार ०६:२०

केदार शर्मा
असोज ५ पर्वत । ग्रामीण क्षेत्रको भिरालो जमिनमा जथाभावी डोजर, जेसिभिको प्रयोग गरी खनिएका बाटाहरु बर्षात्को समयमा भत्किएका छन् । मोटर गुड्ने भनिएका बाटाहरु भत्किएपछि यातायात सेवा ठप्प भई सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो । भत्किएको र पहिरो गएको बाटोमा पैदल हिड्नु परेपछि गाउँले जनतालाई सास्ती भएको छ ।वर्षाको बाढी पहिरोसँगै केही महिनासम्म ग्रामीण सडकहरु अवरुद्ध हुँदै आउने गरेका छन् । गत असार  र साउनको  वर्षात्ले अबरुद्ध भएका आधा दर्जन भन्दा बढि सडकहरु अहिलेसम्म सुचारु नहुँदा आवतजावतमा समस्या परेको छ । जिल्लाको  पाङराङ क्रनास, बाच्छा लगायत गाविसका स्थानीयवासीलाई खाद्यान्नलगायतका सामाग्री ढुवानीमा समस्या भएको छ ।
 सदरमुकाम कुश्मा बजार देखि बाच्छा रानीपानी हुँदै सेतिबेणी जोड्ने सडक वर्षात्को कारण अवरुद्ध हुँदा स्थानीयवासी मारमा परेका हुन् भने चार्डपर्व नजिकिँदै गर्दा झनै समस्यामा परेको पाङराङका स्थानीय राधा कृष्ण पाठकले जानकारी दिए । सडक अवरुद्ध हुँदा जिल्लाको श्रिकाङ,   पाङराङ, क्रनास तथा बाच्छामा पनि दैनिक उपभोग्य सामानको मूल्य बढेको छ । ति गाबिसमा जोड्ने सडक बिभिन्न ठाँउमा पहिरो जाँदा सदरमुकाम देखि ४ दिन लगाएर ट्याक्टरमा सामान ढुवानी गर्नु    परेको स्थानीय ब्यापारीहरुको गुनासो छ । गाविसको टोल(टोलमा सडक पु¥याउने उद्देश्यका साथ खनिएका विभिन्न सडक एकपटक एस्काभेटर लगाएर छोडेको कारण बढी हानी व्यहोर्नुपरेको स्थानीयबासीको ठम्याई छ । सडक विस्तार तथा स्तरोन्नतिका लागि भनी बजेट विनियोजन भएपनि सार्वजनिक नगर्ने तथा ठेकेदारले आफुखुसी कमसल काम गरेकाले यस्तो समस्या आएको सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ