असोज ७ पर्वत । पर्वतका ग्रामिण सडकहरु अबरुद्ध हुदाँ दक्षिणबासी समस्यामा परेका छन् ।
विरामी पर्दा पनि यातयातको समस्याका कारण हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बुधबार राति गम्भिर विरामी भएका टिका निधि पाध्यालाई हेलिकप्टर चार्टर गरी उपचारको लागि काठमडौं "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७ पर्वत । पर्वतका ग्रामिण सडकहरु अबरुद्ध हुदाँ दक्षिणबासी समस्यामा परेका छन् ।
विरामी पर्दा पनि यातयातको समस्याका कारण हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बुधबार राति गम्भिर विरामी भएका टिका निधि पाध्यालाई हेलिकप्टर चार्टर गरी उपचारको लागि काठमडौं "/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ग्रामिण सडक अबरुद्ध हुँदा हेलिकप्टर चार्टर गरेर अस्पताल

७ आश्विन २०७३, शुक्रबार ०५:११

असोज ७ पर्वत । पर्वतका ग्रामिण सडकहरु अबरुद्ध हुदाँ दक्षिणबासी समस्यामा परेका छन् ।
विरामी पर्दा पनि यातयातको समस्याका कारण हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बुधबार राति गम्भिर विरामी भएका टिका निधि पाध्यालाई हेलिकप्टर चार्टर गरी उपचारको लागि काठमडौं लगिएको छ । सदरमुकाम कुस्माबजार देखि रानीपानी सम्मको सडक खण्ड बर्षातले ठाँउठाँउमा बिग्रिएर अबरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ छिस्ती गाविस( ३ रिठाबोटका टिका निधी पाध्यालाई बुधबार  श्री यएरलाईन्सको हेलिकोप्टर मार्फत काठमाडौ लगिएको हो ।  मंगलबार देखि स्वास प्रस्वासमा समस्या आउनुका साथै शरीरका बिभिन्न भागहरुमा फोका उठेकाले पाध्यालाई   उपचारार्थ सडक मार्गबाट पर्वतको कर्नासमा पुराईएको थियो ।
     तर ठाउँठाउँमा सडक अबरुद्ध भएका कारण उनलाई्र हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौ लगिएको उनका छोरा कौरब पाध्याले बताए ।
उनको अहिले काठमाडौको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । बागलुङको दक्षिणी भेग छिस्ती गाबिसमा सडक नपुग्दा त्यहाँका मानिसहरु पर्वतको पाङग्राङ, कर्नास, बाच्छा हुदैको सडकको प्रयोग गर्दै आएका छन् । उनीहरु सोही सडक मार्फत दैनिक उपभोग्य सामानको ढुवानी गर्दै आएका छन् । पर्वतमा वर्षातले अबरुद्ध भएका अधिकांश सडकहरु अझै पनि सूचारु हुन भने सकेका छैनन् । सडकसंजालले ग्रामिण भेगलाई सदरमुकामसम्म जोडिएता पनि १२ महिना चल्ले सडकहरु विरलमात्रमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी