असोज ४ पर्वत, । पर्वत जिल्लामा लामो समय देखि क्रियाशिल समाज सुधार सेवा मञ्च सिसेफ नेपालले यही २०७३ साल असौज ३ गते कुस्मा वजारको वडागाउँ स्थित पुल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४ पर्वत, । पर्वत जिल्लामा लामो समय देखि क्रियाशिल समाज सुधार सेवा मञ्च सिसेफ नेपालले यही २०७३ साल असौज ३ गते कुस्मा वजारको वडागाउँ स्थित पुल"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दलहरु निदाए, सिसेफ ले दिप प्रज्ज्वलन गरी संविधान दिवस मनाइयो

२०७३, ४ आश्विन मंगलवार ०८:५८

असोज ४ पर्वत, । पर्वत जिल्लामा लामो समय देखि क्रियाशिल समाज सुधार सेवा मञ्च सिसेफ नेपालले यही २०७३ साल असौज ३ गते कुस्मा वजारको वडागाउँ स्थित पुलचोकमा मैन वत्ति प्रज्ज्वलन गरी संविधान दिवस मनाएको छ ।

पर्वतमा कृयाशिल राजनैतिक दलहरुले संबिधान दिवसमा कहि कतै खासै कार्यक्रम नगरेको समयमा एउटा संस्थाले गरेको कार्याक्रमलाई अर्थ पुर्ण रुपमा हेरिएको छ ।

नेपालको संविधान जारी भएको एक बर्ष पुगेको अवसरमा नेपाल वार एशोसिएशन पर्वत जिल्ला बार एकाइका पुर्व अध्यक्ष तथा भोला फाउण्डेशनका फाउडर अधिवक्ता भोलानाथ शर्माको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

सिसेफ नेपालका संस्थापक अध्यक्ष टंकनाथ लामिछाने विशिष्ठ अतिथि तथा एकता युवा क्लवका अध्यक्ष अच्युत तिवारी मिलन क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठ सिसेफ महिला समुहकी अध्यक्ष सरस्वति बस्नेत महिला मिलन समुहकी अध्यक्ष बुद्धि कुमारी श्रेष्ठ एकता क्लवका पदाधिकारीहरु सिसेफ नेपाल सिसेफ महिला समुह सिसेफ बाल क्लव, सिसेफ स्पोर्ट एकेडेमी सिसेफ नेपालका संस्थापक तथा संस्थाका सल्लाहकार हरु लगायतको उपस्थिति रहेकोे कार्यक्रममा उक्त कार्यक्रमका प्रमुख अतिथि तथा भोला फाउण्डेशनका फाउण्डर भोलानाथ शर्माले नेपालको संविधानमा भएका सकारात्मक पक्ष र यसका चुनौतिहरुको बारेमा प्रकाश पार्नु भएको थियो ।

संस्थाले गरेका उत्कृष्ठ कामहरुको प्रसंशा गर्दै आगामी दिनमा पनि युवा हरुले यस्तै रचनात्मक कामहरु गर्दै जान आग्रह गर्नु भएको थियो भने एकता युवा क्लवका अध्यक्ष अच्युत तिवारीले पर्वतका युवाहरु एकजुट भएर रचनात्मक र सकारात्मक कामहरुमा लाग्नु पर्ने बताउनु भयो ।

सिसेफका गतिविधिहरुलाइ मुक्त कण्ठले प्रसंसा गर्नु भएको थियो भने विशिष्ठ अतिथि तथा संस्थापक अध्यक्ष टंक नाथ लामिछानेले कार्यक्रममा आउनु हुने सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिँदै पर्वतका युवाहरु एक जुट भएर लाग्न र “राजनीति भन्दा माथि हामी सबै साथी” भन्ने नारालाइ आत्मसात गर्दै हात माथि हात राख्दै सिसेफ नेपाल एकता युवा क्लव, मिलन क्लवले युवाहरु आगामी दिनमा रचनात्मक कामहरुमा एक भएर लाग्ने प्रतिवद्धता गर्नु भएको थियो ।

भने उक्त कार्यक्रम सिसेफ नेपालको अध्यक्ष थम नारायण पौडेलको अध्यक्षता, स्वागत तथा कार्यक्रम माथि प्रकाश सिसेफ नेपालकी उपाध्यक्ष कामना रेग्मीले गर्नु भएको थियो भने सिसेफ नेपालकी सचिव निशा गुरुङ्गको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ