असोज ४ पर्वत, । लामो समयय देखि पर्वत जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिलता सहित सृजनशिल युवाहरुको जमात रहेको कुश्माको सक्रिय क्लब एकता युबा क्लब द्वारा संबिधान दिबसको अबसरमा कुश्मा नगरपालिका ९ का गरिब, जेहेन्दार।तथा असह्य विद्यार्थीलाई स्टेसनरी सामाग्री ,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...      असोज ४ पर्वत, । लामो समयय देखि पर्वत जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिलता सहित सृजनशिल युवाहरुको जमात रहेको कुश्माको सक्रिय क्लब एकता युबा क्लब द्वारा संबिधान दिबसको अबसरमा कुश्मा नगरपालिका ९ का गरिब, जेहेन्दार।तथा असह्य विद्यार्थीलाई स्टेसनरी सामाग्री ,"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शैक्षिक सामाग्री वितरण गरेर एकताले मनायो संविधान दिवस

४ आश्विन २०७३, मंगलवार ०९:००

     असोज ४ पर्वत, । लामो समयय देखि पर्वत जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिलता सहित सृजनशिल युवाहरुको जमात रहेको कुश्माको सक्रिय क्लब एकता युबा क्लब द्वारा संबिधान दिबसको अबसरमा कुश्मा नगरपालिका ९ का गरिब, जेहेन्दार।तथा असह्य विद्यार्थीलाई स्टेसनरी सामाग्री ,खेलकुद सामाग्री तथा संबिधान किताब हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको छ ।

एकता युबा क्लबले विभिन्न सामाजिक काम हरु गर्दै आएको छ। त्यस्तै आज पनि संबिधान दिबसको अबसरमा कु। न। पा ९ भित्र छरिएर रहेका गरिब, जेहेन्दार तथा असाह्य विद्यार्थीलाई शैक्षिक सामाग्री ,खेलकुद सामाग्री वितरण गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा सहभागी हुनुभएका पर्वतका प्रहरी प्रमुख शेखर खनालले ब्यानर पढेर उद्घाटन गर्नु भयो । साथै उहाँले गरिब, जेहेन्दार तथा असाह्य विद्यार्थीलाई शैक्षिक सामाग्री ,खेलकुद सामाग्री वितरण समेत गर्नुभएको थियो । साथै विशिष्ट अथिति पर्बत जिल्ला काराघारका नेत्र पौडेल यो सामजिक कार्य र सन्देश मुलक कार्यक्रम जुन आज गर्यो आउने दिनमा पनि क्लब ले यस्तै कामहरु लाई निरन्तरता दियोस भन्नु भयो ।

एकता युबा क्लबका अध्यक्ष अच्युत तिवारीको अध्यक्षता मा सम्पन्न भएको उक्त कार्याक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक निर्मल शर्माले दिनु भयो । त्यस्तै जिल्ला बिकाश समितिका सामाजिक बिकाश अधिकृत ले पनि क्लबको एस्तो कार्य को प्रसंसा गर्नु भयो भने कार्यक्रम संचालन गोकुल चापागाई ले गर्नु भएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे