असोज ६ पर्वत । शमी युवा पुरस्कारबाट अमन पौडेल सम्मानित भएका छन् । विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई शमी युवा पुरस्कारबाट शमी साहित्य प्रतिष्ठानले सम्मान गरेको हो । घर मानै पाइने प्लाष्टिकका बोतल, तार, किला, काठ र कागज लगायतका अन्य सामाग्रीबाट एक दर्जन भन्दा बढि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६ पर्वत । शमी युवा पुरस्कारबाट अमन पौडेल सम्मानित भएका छन् । विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई शमी युवा पुरस्कारबाट शमी साहित्य प्रतिष्ठानले सम्मान गरेको हो । घर मानै पाइने प्लाष्टिकका बोतल, तार, किला, काठ र कागज लगायतका अन्य सामाग्रीबाट एक दर्जन भन्दा बढि "/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शमी युवा पुरस्कारबाट अमन सम्मानित

६ आश्विन २०७३, बिहीबार ०५:४१

असोज ६ पर्वत । शमी युवा पुरस्कारबाट अमन पौडेल सम्मानित भएका छन् । विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई शमी युवा पुरस्कारबाट शमी साहित्य प्रतिष्ठानले सम्मान गरेको हो । घर मानै पाइने प्लाष्टिकका बोतल, तार, किला, काठ र कागज लगायतका अन्य सामाग्रीबाट एक दर्जन भन्दा बढि  विज्ञान प्रविधिका सामाग्री बनाएका अमनलाई बुधबार २२ हजार नगद र सम्मानपत्रले सम्मान गरिएको हो ।

उनी हिमालय उमाविमा कक्षा ९ मा अध्ययनरत रहेका छन् । उच्च माबिको लैङ्गिक अध्ययन विषयमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई बीस हजार एक सय एक नगद राशिसहितको शमी सम लैङ्गिक अध्ययन पुरस्कार प्रदान गरिने शमी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदिप नेपालले बताए । जसअनुसार २०७१ को लागि भुटनदेवी उमाविका सिर्जना परियार र २०७२ का लागि नवोदित उमाविका ,काठमाडैंका राज ढुङगानालाई प्रदान गरिएको छ । सोही अबसरमा प्रतिष्ठानले यस वर्षको शमी साहित्य साधना सम्मान  वरिष्ठ यात्रा निबन्धकार घनश्यामराज राजकर्णिकारलाई प्रदान गरेको छ । एक लाख एक सय एक राशिसहितको सो सम्मान बुधबार राजकर्णिकारलाई प्रदान      गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी