By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    3 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    3 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    8 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दुई थान सुनको रिङको लोभले दिलकुमारीको हत्या, ४७ हजारमा रिङ बिक्री
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > दुई थान सुनको रिङको लोभले दिलकुमारीको हत्या, ४७ हजारमा रिङ बिक्री
समाज

दुई थान सुनको रिङको लोभले दिलकुमारीको हत्या, ४७ हजारमा रिङ बिक्री

साझासवाल
Last updated: January 29, 2024 8:43 am
साझासवाल
2 Min Read
Share

माघ १५,  तुम्लिङटार  | संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार मंगलबारेमा गत माघ ६ गते मृत अवस्थामा फेला परेकी एक महिलाको हत्या उनले कानमा लगाएको सुनको रिङ प्रमुख कारण रहेको प्रहरीले जनाएको छ । 

संखुवासभा प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार तुम्लिङटारस्थित मंगलबारमा रहेको एसएसएफएम प्रालिको कम्पाउन्ड बाहिर स्थानीय ६२ वर्षीय दिलकुमारी घिमिरेको शव मृत अवस्थामा फेला परेको थियो । उक्त हत्याको अनुसन्धानको क्रममा दाउरा जम्मा पार्ने क्रममा जरासहितको रुखको ठुटा अचानक पल्टिँदा उक्त रुखको ठुटाले दिलकुमारी घिमिरेको टाउकोमा लागेर मृत्यु भएको भन्दै मृतककै छोरा सुभाष घिमिरेले जाहेरी दिएका थिए । 

तर, प्रहरीले भने घटनास्थलदेखि १५० मिटर टाढाको झाडीमा रगत लागेको बन्चरो र मृतकले प्रयोग गर्ने मोबाइल तथा मृतकले पैसा राख्न प्रयोग गरेको थैली फेला पारेको थियो । घटना शङ्कास्पद देखेपछि प्रहरीले गरेको अनुसन्धानले सुनसरी धरान जिरोपोइन्ट ठेगाना बताउने ३० वर्षका दिपेन राई भन्ने आकाश राईलाई माघ ११ गते पक्राउ परेको छ । उनलाई प्रहरीले धरान–२ देशीलाईनस्थित एक गेस्टहाउसबाट पक्राउ गरेको हो । राई केही महिनादेखि खाँदबारी तुम्लिङटार बजारक्षेत्रमा कोठा बहाल लिई ज्याला मजदुरी गर्दै आएका थिए ।

‘अनुसन्धानको क्रममा दिपेन भन्ने आकाश राईले दिल कुमारी घिमिरेलाई बन्चरो प्रहार गरी कर्तव्य गरी मारी निज मृतकले कानमा लगाएको २ थान सुनको रिङ जस्तो देखिने धातु डाँका चोरी गरी आफ्नो साथमा लिई गई धनकुटाको पाख्रीवास–४ बुद्धचोकमा रहेको रुपकला ज्वेलर्समा ४७ हजारमा विक्री गरेको खुलेको छ,’ संखुवासभा प्रहरीका सूचना समन्वय अधिकृत अशोक कुमार जबेगूले भने, ‘उक्त ज्वेलर्सकी सञ्चालक ३६ वर्षीय धनमाया विश्वकर्माले पनि आफ्ना देवर पर्ने देवबहादुर विश्वकर्मालाई ५८ हजारमा विक्री गरेको थाहा भएको छ ।’

प्रहरीले दिलमायाले लगाएको उक्त सुनको रिङ देवबहादुरको विवेक ज्वेलरीबाट बरामद गर्नुको साथै देवबहादुर र धनमायालाई पनि पक्राउ गरेको जनाएको छ । ‘दिपेन भन्ने आकाश राईले कर्तव्य ज्यान र चोरी/डाँका सम्बन्धी कसुर मुद्दामा तथा सुनको रिङ खरिद गर्ने कार्यमा संलग्न दुवै जनालाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ,’ जबेगूले बताए । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article तिला गाउँपालिकामा विवाहका लागि वडाको सिफारिस अनिवार्य
Next Article दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह, भने–अर्थपूर्ण भेट
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

57 years ago
चितवन - CTWसमाज

नारायणगढ–मुग्लिङ सडक: आजदेखि दैनिक चार घण्टा बन्द

57 years ago
नुवाकोट - NWKसमाज

त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?