By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    20 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    10 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    13 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सुदूरपश्चिम औधोगिक ब्यापार मेलामा कुमाँउनी कलाकार द्वारा बेजोड प्रस्तुती
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > कन्चनपुर - KNC > सुदूरपश्चिम औधोगिक ब्यापार मेलामा कुमाँउनी कलाकार द्वारा बेजोड प्रस्तुती
कन्चनपुर - KNCसमाज

सुदूरपश्चिम औधोगिक ब्यापार मेलामा कुमाँउनी कलाकार द्वारा बेजोड प्रस्तुती

साझासवाल
Last updated: March 12, 2016 10:25 am
साझासवाल
2 Min Read
Share

भाष्कर के.सी./फागुन २९, कञ्चनपुर ।

आठौं दिन सम्म ४ करोड रुपैयाको आम्दानी

कृषि पर्यटन र उर्जाको विकास समृद्ध सुदुरपश्चिमको आधार भन्ने मूला नाराका साथ सुदूरपश्चिमाअञ्चल औधोगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको आज नवौं दिन सम्म आइपुग्दा पनि दर्शकहरुमा अवलोकन गर्ने उत्सुकताका कम भएको छैन् । फागुन ३० गते सम्म चल्ने महोत्सवमा नेपालका लोकप्रिय राष्ट्रिय कलाकार, कुमाउँका कलाकरका साथै स्थानिय कलाकारले दर्शकलाई भरपुर्ण मनोरञ्नजन दिएका छन् ।

यसै क्रममा शुक्रबार कुमाँउ (भारत)का कलाकारले महेन्द्रनगरको माहौल तताएका थिए । सुदूरपश्चिम सँग रहन सहन र सास्कृति मिल्ने हुनाले पनि दर्शक रमाईलो मानि नाचिरहेका थिए, आफ्नो कला सास्कृतिको जर्गेना गनुपर्छ भन्ने सन्देश पनि आफनो कला द्वारा दर्शाएका थिए । त्यसै गरी आज हुने सांस्कृतिक कार्यक्रममा युवा युवती देखि सबै वर्गका दर्शकहरुका प्रिय गायक प्रमोद खरेल तथा रमेश राज भट्टराई र यहाँका स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने सास्कृति संयोजक तथा कञ्चनपुर उद्योग वाणिज्य संघका सचिव मदन पन्तले बताउनु भयो ।

कञ्चनपुर उद्योगवाणिज्य संघले यस औद्योगिक व्यापार मेला बाट पाँच करोड रुपैयाको आम्दानी गर्ने लक्ष्य राखी शुरुवात गरिएको यस महोत्सवमा हिजो आठौं दिन सम्म आइपुग्दा ४ करोड रुपैयको आम्दानी गर्न सफल भएको छ । यस मेलामा १८ वटा मोटर साईकल विक्री भए जसमा ३ वटा रोयल इनफिल्ड, १२ ओटा बजाज र ३ अन्य रहेका छन, यस मेलाका सह प्रायोजक आइसर कम्पनीका २ वटा ठुला गाडी र कृषि औजारहरु टेक्टर लगायत, गहँु काटने चुट्ने खेत जोतने यन्त्रहरु समेत विक्री भएको छ,, त्यसै गरी मेलामा ढाई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखे पनि दुई लाख दर्शकले अवलोकन गरेका कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष माधव जोशीले बताउनु भयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मालीका बोर्डिङ् वामीका कक्षा १० का बिद्यार्थीहरुलाइ बिदाई
Next Article मकवानपुरको सबै प्रमख आलोचीत,मकवानपुर प्रहरी प्रमुख मिरा चौधरी माथी मेरो प्रश्न ???
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

एक बालिका सहित ४ किशोरीको उद्धार

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबिशेष खबरबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

उँभौली पर्व मनाइँदै

57 years ago
कन्चनपुर - KNCसमाज

कञ्चनपुर : बस्तीमा खानेपानी पुगेन

57 years ago

जिल्ला अस्पताल मुगुमा ब्लड ब्याकको मिती सकिदा रगत संकलनमा समस्या

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | ९८०२३९८९८०
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित

विज्ञापनको लागि

[सम्पर्क व्यक्तिको नाम] मोबाइल: +977-XXXXXXXXXX इमेल: [email protected]
[सम्पर्क व्यक्तिको नाम] मोबाइल: +977-XXXXXXXXXX इमेल: [email protected]
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?