By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    2 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    2 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    2 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    6 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मालीका बोर्डिङ् वामीका कक्षा १० का बिद्यार्थीहरुलाइ बिदाई
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > गुल्मी - GLM > मालीका बोर्डिङ् वामीका कक्षा १० का बिद्यार्थीहरुलाइ बिदाई
गुल्मी - GLMसमाज

मालीका बोर्डिङ् वामीका कक्षा १० का बिद्यार्थीहरुलाइ बिदाई

साझासवाल
Last updated: March 12, 2016 10:15 am
साझासवाल
3 Min Read
Share

फागुन २९, वामी (गुल्मी) । मालीका ईग्लिस बोर्डिङ् सेकेण्डरी स्कुल वामी टक्सारका कक्षा ९ का बिद्यार्थीहरुले कक्षा १० का बिद्यार्थीहरुलाई बिदाई गरेका छन । आउँदै गरेको प्रबेशिका परिक्षाको लागी शुभकामना बाड्दै बिदा गरेका हुन् ।

कार्यक्रममा उनीहरुले कक्षा १० मा अध्ययनरत आफ्ना दाजु दिदीहरुलाई बिदा गर्दे राम्रो सँग अध्ययन गरि प्रबेशिका परिक्षामा राम्रो नतिजा ल्याउँदै बिद्यालयको नाम राख्न आग्रह गरे ।

कार्यक्रममा बिद्यालयका शिक्षक यागेन्द्र कुमार श्रेष्ठ, रमेश खत्री, मेघ प्रसाद श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थिया भने कक्षा १० का बिद्यार्थी किरण केसी, सुमीत केसी लगायतले पनि आफनो धारणा राख्नुभएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बिद्यालयका प्रद्यानाध्यापक पुस्तकलाल श्रेष्ठले एसएलसी परिक्षाको लागी राम्रो तयारी गर्न र आफ्नो भबिष्यको ख्याल गर्दै अध्ययन गर्न सुझाब दिनुभएको थियो ।

कार्यक्रममा कक्षा ९ का बिद्यार्थीले कक्षा १० का बिद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेका थिए भने कक्षा १० का बिद्यनर्थीहरुले पनि कक्षा ९ का बिद्यार्थी, बिद्यालयका शिक्षकहरु तथा बिद्यालयलाई सदा सदा सम्झनाको लागी भन्दै मायाको चिनो प्रदान गरेका थिए । कक्षा ९ की छात्रा यमुना खरालको अध्यक्षता, बिद्यालयका प्रद्यानाध्यापक पुस्तकलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन कक्षा ९ का बिद्यार्थी पुष्कर खराल र भुवन केसीले गर्नुभएको थियो भने कक्षा १० बाट कमल थापा र सोनी पुनले गर्नुभएको थियो । कार्यक्तममा बिद्यार्थीहरुद्धारा साङगीतीत प्रस्तुती देखाइएको थियो ।

यसैबिच नेपाल राष्ट्रिय त्रिभुवन मा.वि मुसिकोट ८ गुल्मीमा पनि कक्षा ९ का विद्यार्थीहरुद्धारा कक्षा १० का विद्याथीहरुलाई विदाइ गरिएको छ । कक्षा ९ का विद्यार्थी मोहन आचार्यको अध्यक्ष्ँता रहेको कार्यक्रममा वि.व्य.स अध्यक्ष इश्वरी प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तेज बहादुर महत,शिक्षक द्धोय रण बहादुर थापा, विष्णु बहादुर राना, विद्यार्थी सुनिल नेपालीले आफ्नो धारणा राख्नुभएको थियो भने कक्षा १० का विद्यार्थी सन्तोष घिमिरे, अप्सन खत्रीले बिदाई मन्तब्य राख्नुभएको थियो ।

विदाई हुने विद्यार्थीलाई फुलमाला, मायाको चिनोले सम्मान गरिएको थियो । भने विदाई भएर जाने कक्षा १० का विद्यार्थीहरुले विद्यालयलाई १५ थान कुर्चि र १५ सेट बस्ने मेट प्रदान गरेका थिए । कार्यक्रममा साङगितिक प्रस्तुती समेत प्रस्तत गरिएको थियो कार्यक्रममा वि.व्य.समितिका पदाधिकारी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

कक्षा ९ का विद्यार्थी कुश्मा वि.कको स्वागत रहेको कार्यक्रममा स्वागत गीत गाईएइको थियो भने सञ्चालन कक्षा ९ का विद्यार्थी आशिष नेपालीले गर्नुभएको थियो ।

– अनिश शर्मा गैरे बाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article मालीका बोर्डिङ् वामीका कक्षा १० का बिद्यार्थीहरुलाइ बिदाई
Next Article सुदूरपश्चिम औधोगिक ब्यापार मेलामा कुमाँउनी कलाकार द्वारा बेजोड प्रस्तुती
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

वानएक्स बेटको प्रचार गर्ने अर्का एकजना युट्युबर पक्राउ

57 years ago
समाज

महेश बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त

57 years ago
काठमाडौँ - KTMसमाज

इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या चीनभन्दा धेरै पुग्यो

57 years ago
खोटाङ्ग - KTGसमाज

आमाबुबा गुमाएका बालबालिकाको पठनपाठनका लागि सहयोग

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?