2026-07-24 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरको सबै प्रमख आलोचीत,मकवानपुर प्रहरी प्रमुख मिरा चौधरी माथी मेरो प्रश्न ???

फागुन २९, मकवानपुर । हेटौंडा यस बर्षभरी प्राय सबै
मकवानपुरका प्रमुखहरु आम जनमानसबाट आलोचित बन्न पुगेका छन । नाकाबन्दीको समयमा कालाबजारी गर्ने
ब्यवासाईहरुलाई सहयोग गरेको भन्दै चौर्तफी बिरोदको बाबजुत पनि जिल्ला प्रमुख राम प्रसाद थपलियालाई
मकवानपुर उद्योग बाणीज्य संघको आयोजनामा प्रचण्डद्धरा सम्मान गर्न भनी लाग्दा आम मकवानपुरबासीले बिरोध
गर्दा जिल्ला प्रमुख राम प्रसाद थपलियाले मकवानपुरबाट हात धुनु परेको थियो ।

साथै उद्योग बाण्ज्यि सघ पनि तेस दिनयता संघकै कार्यसमिती भित्रको मनमुटाप अझ सुल्झेको
छैन । जसको स्वरुप हेटौंडामा जारी मकवानपुर उद्योग बाणीज्य संघको आयोजनामा भएको राष्ट्रीय औद्योगीक मेला
भित्रै गए हप्ता राती कार्यसमीतीका पदाधीकारी बिच हानाहान नै परेको थियो ।

जिल्ला बिकाश प्रमुख
लक्ष्मण बिक्रम थापा मकवानपुर आय लगतै २६ औं जिल्ला परिषदको प्रतक्ष प्रशारण मकावपुरमै नआउने बाह्या
जिल्लाको स्थानीय टिभी च्यानलबाट गर्न दिएको बिषयलाई लिएर चौतफी आरोप खेपीरहेका छन ।

उता मालपोत
कार्यलयका प्रमुख पुरण गिरीलाई बिप्लब माओवादीले मालपोत कार्यलयमा भु–माफीयाहरुको निम्ती साझ अबेर सम्म
खोलेको “सेवा भन्दा नि अर्थको प्रलोभमा” काम गरेकोले कार्यलय प्रमुख र सो संग संलग्न कर्माचारीहरुलाई
माफी मगाई आईन्दा तेस्तो कमजोरी नगर्ने शर्तमा छाडेका छन । हेटौंडा उपमाहानगर पालिकाका प्रमुख सुदेब
पोखरेल पनि आफनो ईन्जिनीयर बिष्णु गोपाल महर्जनको आफ्नै रिसोर्टमा पालेको सुङगुरको कारण टोल छिमेकमा असर
परेकोमा स्थानीयहरुले पटक पटक जानकारी गराउदा पनि तेस्को सुनुवाई नभएको कारण हेटौंडा उपमहानगर
पालिकाकालाई आफ्नै कर्माचारीको बिषयलाई लिएर ध्यानार्कषन गराएको हुदा, जनता भन्दा नि आफ्नै कर्माचारीको
कारण पोखरेल आम मकवानपुर बासी बाट आलोचित बन्न पुगेका छन ।

सधैभरी सैदान्तीक कुरा मात्रै गर्ने
ब्यावाहारीक कुरा/भावानात्मक कुरा संग सम्बन्ध नराख्ने मकवानपुकी प्रहरी प्रमुख मिरा चौधरी लाई माथीको
तस्बीरले गतीलै चोट पुगेको छ । हेटौंडामा जारी राष्ट्रीय औद्योगीक मेलाको समयमा डिउटिमा खटिएका
प्रहरीहरुलाई पेप्सी ब्रण्डको प्रचर गरीरहेको यस्तो तस्बीर खिच्न कस्ले आदेश दियो ??, कतिमा सम्झौता भयो
एैले मकवानपुर बासीहरु चकित छन । एै हो त मिरा चौधरीको बिधी बिधान ??? सिदान्त ???

– राज आरुष बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक