११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएनजीविरुद्ध सन्दीप लामिछानेले दिलाए नेपाललाई पहिलो सफलता

१९ फाल्गुन २०७९, शुक्रबार ०७:१५

फागुन १९, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका छन्। उनले पीएनजीका ओपनर किप्लिन डोरीगालाई एलब्डब्लु धरापमा पारे। 

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पीएनजीले १७ ओभरमा ६७ रन बनाएर खेलिरहेको छ। 

शीर्ष ३ मा परेर सोझै एकदिवसीय विश्वकप छनोट खेल्नका लागि नेपालले अब हुने सबै ६ खेल जित्नुपर्ने हुन्छ। शीर्ष ५ मा रहँदै ओडीआई मान्यता जोगाउन पनि कम्तीमा ४ खेल जित्नुपर्ने दबाबमा नेपाल छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा आज मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? लाइन विस्तारका लागि काठमाडौंको यी स्थानमा आज बिजुली कटौती हुने रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै