फागुन १८, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएई टोलीविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ। नेपालले ९ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५४ रन बनाएको छ ।
नेपालका आसिफ शेख नवौं ओभरको पाँचौं बलमा १७ रन बनाएर क्यच आउट भएका हुन् । उनलाई रोहन मुस्तफाले च्याच आउट गराएका हुन् । नेपालका ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्ल र कप्तान रोहित कुमार पौड्यले बोल्ड आउट भए ।