By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    17 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    20 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    20 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    20 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    23 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    24 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विमानसँगै हराइरहेका अर्जेन्टिनी खेलाडी शालाको त्यो अन्तिम सन्देश !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > विमानसँगै हराइरहेका अर्जेन्टिनी खेलाडी शालाको त्यो अन्तिम सन्देश !
काठमाडौँ - KTMविश्व

विमानसँगै हराइरहेका अर्जेन्टिनी खेलाडी शालाको त्यो अन्तिम सन्देश !

साझासवाल
Last updated: January 23, 2019 8:33 am
साझासवाल
2 Min Read
Share

माघ ९, एजेन्सी । इंग्लिस च्यानलमा विमानसँगै बेपत्ता हुन अघि एमिलियानो शालाले आफ्नो साथीहरुलाई पठाएको अडियो सन्देश सार्वजनिक भएको छ । 

उक्त सन्देशमा कार्डिफ सिटी क्लबको किर्तिमानी रकममा अनुबन्ध भएका शालाले आफूलाई ‘डर लागिरहेको’ बताएका छन् ।

नान्टेसबाट वेल्स आउने क्रममा उनी सवार विमान बेपत्ता भएको थियो । उनीसँगै पाइलट पनि बेपत्ता रहेका छन् ।

अर्जेन्टिनी पब्लिकेसन ‘ओले’ले सार्वजनिक गरेको ह्वाटस्एप सन्देशमा २८ वर्षीय शालाले आफ्ना साथीहरुसँग विमान र उडानबारे चिन्ता व्यक्त गरेका छन् ।

‘हेलो, मेरा साना भाईहरु, तिमीहरु के गर्दैछौ ? म निकै थकित छु । म नान्टेसमा काम गर्दै थिएँ र यो कहिल्यै सकिँदैन, कहिल्यै सकिँदैन,’ शालाले पहिलो रेकर्डिङमा भनेका छन् ।

‘म अहिले विमान छु र लाग्दैछ यो प्लेन टुक्रा–टुक्रा हुन लागेको छ, र कार्डिफ जाँदैछु, क्रेजी । भोलि म त्यहाँ शुरुवात गर्दैछु र साँझ नयाँ टोलीसँग प्रशिक्षणमा सहभागी हुनेछु ।’

अर्को सन्देशमा स्ट्राइकरले भनेका छन्, ‘के छ केटाहरु ? तिमीहरु सबै ठीक छौ ? यदी डेढ घण्टामा मबाट थप सन्देश पाएनौँ भने मलाई खोज्न सायद अरुहरुलाई पठाउनुपर्नेछ …. मलाई डर लागिरहेको छ ।’

शाला र पाइलटको खोजीका लागि मंगलबार शुरु गरिएको थियो । मंगलबारको खोजीकार्य स्थगन गर्नअघि गुइर्नसे प्रहरीले दुवैबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको बताएको छ ।

इंग्लिस च्यानलको आकाशबाट र जलमा गरिएको १५ घण्टाको खोजीपछि पानीमा केही तैरिरहेको वस्तुहरु देखापरेको प्रहरीले ट्वीटरमा जानकारी दिइएको छ | तर, ती वस्तुहरु विमानकै हो भनेर हामीले पुष्टि गर्न सकेका छैनौँ ।

‘यदी विमानले पानीमा अवतरण गरेको हो भने दुःखका साथ भन्नुपर्छ उनीहरुको जीवत रहने सम्भावना निकै कम रहेको छ ।’

शाला गत शनिबार मात्र लिग वान टोली नान्टेसबाट कार्डिफमा १.९ करोड पाउण्डमा अनुबन्ध भएका थिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article भक्तपुरमा बसबाट ओर्लिने क्रममा आफैँ चढेको बसले ठक्कर दिँदा एकजनाको मृत्यु
Next Article भोजपुरमा बहुविवाह गर्ने एक जोडी पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

काठमाडौंमा छ्यापछ्याप्ती बर्डफ्लु फैलियो, ३५० काग मरे

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWराजनीतिरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

57 years ago
काठमाडौँ - KTMटिप्स

सावधान ! यी ५ किसिमका मानिसहरुले भुलेर पनि नखानुस् लसुन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?