पुस्कर भण्डारी/कार्तिक ४, डडेल्धुरा | डडेल्धुरामा उत्पादन गरिने कृषि अन्नवालीको बिउको मुल्य निर्धारण गरिएको छ । बिउ व्यवसायी तथा उत्पादक बीच बजार व्यवस्थापन सम्बन्धि बिहीबार गरिएको अन्तरक्रिया गोष्ठिले बिउको मुल्य निर्धारण गरेको हो । डडेल्धुरामा उत्पादित सिमी प्रति किलो मुल्य १ सय ६० रुपैया, भिण्डी
Read More०२ /कात्तिक ,डडेल्धुरा | डडेल्धुराको अमरगढी र परशुराम नगरापलकिा लगायत १५ गाविसमा सञ्चालित लघु उद्यमी समुह संघ नेपालले स्थानियलाई उदमी बनाई विभिन्न चिज वस्तु उत्पादन गर्दै आएको जनाएको छ । मंगलबार डडेल्धुरा सदरमुकाममा १२ औँ साधारण सभा तथा अधिवेशनका क्रममा जिल्ला लघु उद्यमी समुह संघ डडेल्धुराले गत आर्थ
Read Moreललित बोहरा /१ कात्तिक ,डडेल्धुरा | जिल्ला हुलाक कार्यालय डडेल्धुराले आफनो दैनीक कामलाई गैर जिम्मेवार भई गर्ने थालेको सेवा ग्राहीहरुले गुनासो गरेका छन् । आईतबार जिल्ला बिकाश समीतीको गोप्य पत्र जिल्ला कृषर््िा बिकाश कार्यालय डडेल्धुरामा दिएपछि जिल्ला कृर्षी बिकाश कार्यालय डडेल्धुराका
Read Moreललित बोहरा ३० /असोज डडेल्धुरा | भाग्यले बाच्चे म ,वाईसियल बैतडीका ईन्र्चाज कमल बोहरा । कुरा हो गत असोज २४ गतेको पाटनमा हुने जात हेरेर आफनो घर फकीदैथे उहाँको सपरिवार दाई भाउजु ,भाई भाई बुहारी जो मध्ये भाई र भाई बुहारी सरकारी कर्मचारी हुन । उनी सबै एक सानो गाडी बुर्कीङ गरी घर जादैथिए । एक्कासीबा
Read More३०/असोज डडेल्धुरा - डडेल्धुरा सदरमुकामका मुख्य सडक छेउछाउमा थुपारिएको निर्माण सामाग्रीले सवारी साधन आवत जावतमा समस्या उत्पन्न भएको । साघुरा सडकमा चाँडबाँडका बेला थपिएका सवारीका साधानले उस्तै समस्या बढेको समयमा सडक छेउछाउमा थुपारिएका निर्माण सामाग्री ढुंगा, गिट्टी, बालुवाले सवारीका साधन तथा पैद
Read More२८ /असोज, डडेल्धुरा | डडेल्धुराका केही गाबिसहरुमा लगाएको यस वर्षको वर्षेबालीको उत्पादनमा गिरावट आएको छ । जिल्लाका चिपुर, भद्रपुर, देवलदिव्यपुर लगायतका अन्य थुप्रै गाविसहरुमा यस वर्षको वर्षे बालीमध्ये धान, मकै, कोदोको उत्पादनमा कमी आएको हो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन घट्नुको मुख्य कारण
Read Moreललित बोहरा /२३ असोज डडेल्धुरा | शसस्त्र प्रहरी बल बेस क्याम्प डडेल्धुराले हिन्दुहरुको महान चाड बडा दशै, तिहार र छठ पर्वको अबसरमा डडेल्धुराको टुडीखेलमा लिङगे पीङको सुरुवात गरेको छ । उक्त पिङगको उद्घाटन आईतबार बिहान शसस्त्र प्रहरी नायब उपरिक्षक भिम बहादुर बिष्टले गरेका छन् । गत बिगतका बर्ष जस्तै हिन्द
Read Moreकरन साउद/२२ असोज डडेल्धुरा | डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलो पटक आधुनिक च्याउ खेतीको सुरुवात गरिएको छ । जिल्ला सदरमुकामको तुफानडाडांमा आधुनिक किसीमले परालका चार वटा छाप्रो निर्माण गरि दैनिक एक सय किलो सम्म च्याउ विक्रि गर्ने लक्ष्यका साथ च्याउको व्यवसाय सुरु गरेको च्याउखेती
Read Moreललित बोहरा/२१ असोज डडेल्धुरा| नेपालीहरुको महान चाड दशैको लागी घर जाने यात्रुबाट ग्रामीण सडकमा सञ्चालनमा रहेको सानो गडी जिपहरुले मनपरी भाडा लिन थालेका छन् । डडेल्धुरा समदुकामबाट अजैमरु चमडा, बगरकोट, चिपुर, भद्रपुर, बेलापुर, कोटेली र बैतडीको खोडपे, ठाटाबजार लगायतका स्थानमा जाने गाडीले मनमानी भाड
Read Moreललित बोहरा/२१ असोज डडेल्धुरा - डडेल्धुरा जिल्लामा स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी खरीद बिक्रि भईरहेका छन् । मासुको प्रयोजनका लागि खरीद बिक्रि हुने पशु पंक्षीको स्वास्थ्य परिक्षण गरिनु पर्ने भए पनि डडेल्धुरा जिल्लामा भने त्यसो नगरीएको पाइएको छ । डडेल्धुरा सदरमुकाम क्षेत्
Read Moreधुर्ब बिष्ट /१९ असोज डडेल्धुरा - विजयादशमी नजिकिँदै जाँदा सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र मानिने डडेल्धुरा सदरमुकाममा खसी व्यापार बृद्धी भएको छ । चाडपर्व नजिकिँदै जाँदा डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी क्षेत्रमा खसीको व्यापार निकै बढेको छ । दशैं लगायतका
Read Moreधुर्ब बिष्ट/असोज १७ डडेल्धुरा नजिकिदो दशै–तिहार सँगै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बजार अनुगमनलाई फेरी तिब्रता दिएको छ । बजारमा लेवल नभएको, म्याद सकिएको सामाग्रीको बेचविखन भईरहेको उपभोक्ताहरुको गुनासोलाई ध्यानमा राखी सोमबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन गरिदै छ । सहायक
Read Moreललित बोहरा, असोज १५ डडेल्धुरा - जिल्ला प्रहरी कार्यालय डडेल्धुराले मादक पदार्थ, जुवातास र लागु औषध दुव्र्यसनी सम्बन्धि जनचेतनामुलक अभियानलाई तिब्रता दिएको छ । चाडपर्व नजिकिए संगै बगरकोट गाबिसको प्राङ्गणमा पनि शनिबार यसबारे जनचेतनामूलक कार्यक्रम गरिएको छ । पछिल्लो समयमा यस्ता अपराधिक गतिबिधिका साथै क
Read Moreभावना पौडेल ,असोज १५ / डडेल्धुरा - डडेल्धुराको गाङ्खेत गाविस – ८ बनतालमा रहेको भैरव घरबारी ब्यबस्थापन समुहले सामुहिक नर्सरी बनाएका छन । समुहले नर्सरीमा बन्दा, काउली, टमाटर र रायोका दाना लगायतका तरकारीहरुको बिउ राखीएको छ । टेक बहादुर खड्काको प्राबीधीक सहयोगमा चन्द्र सिहं खड्का र देब बहादुर खड्क
Read Moreअसोज १४ / डडेल्धुरा - शसस्त्र प्रहरी बल बेश क्याम्प डडेल्धुराले शुक्रबार टुडीखेल देखि कालिका स्थान सम्म सरसफाई गरेको छ । प्रत्येक शुक्रबार किल्ला वरिपरी सरसफाई गर्दै आएको शसस्त्र प्रहरीले टुडीखेल देखी कालिका स्थान सम्म पहिलो पटक सरसफाई गरेको बेश क्याम्प डडेल्धुराले जनाएको छ । नेपाली हिन्दुहरुको महान
Read Moreअसोज १२ / डडेल्धुरा - डडेल्धुरा लगायत सुदुरपरिश्चमका जिल्लामा नेपाल टेलिकमको फोन तथा एडिएसएलको इन्टरनेट सेवा ७ घण्टा अवरुद्ध हुदाँ सेवाग्राहीहरु मर्कामा परेका छन । आज दिउसो १२ बजे देखि नेपाल टेलिकमको फोनमा नेटवर्क तथा एडिएसएल इन्टरनेट सेवा नहुदाँ सरकारी तथा अन्य सघं–संस्था र सर्वसाधारणहरुको कामकाजमा
Read Moreअसोज ४, डडेल्धुरा । जिल्लामा मौसमी फलफूललगायत तरकारीको व्यवसाय गरेर परिवार धानिरहेका व्यापारि अहिले ओखरको व्यापारमा लागेका छन् । खुद्रा पसल तथा राजमार्गको छेउछाउमा ओखरको व्यापार व्यवसाय गर्दै आएका बेलामा मौसम अनुसारको व्यवसाय गरेर घरखर्च चलाउने गरेको बसपार्कमा ओखरको व्यपार गर्दैआउनुभएकी तारा ऐर बताउ
Read Moreसाउन ५, डडेल्धुरा । डडेल्धुरा कृषक सहकारी संस्था लि.ले डडेल्धुराबाट आर्थिक बर्ष २०७२÷०७३ मा १ लाख २१ हजार ९ सय ९ मेट्रिक टन कृषि उत्पादन जन्य वस्तुको बिउ निर्यात गरेको छ । कृषक सहकारीले डडेल्धुरा र बैतडीका विभिन्न स्थानमा कृषक समुह गठन गरि उत्पादन गरिएको बिउ डडेल्धुरा बाहिर निर्यात गरेको हो । बिशेष
Read Moreअसार ३१, डडेल्धुरा | सुदूरपश्चिमका नौ वटै जिल्लामा ९० प्रतिशत रोपाई सम्पन्न भएको छ । सुदूरपश्चिममा १ लाख ७५ हजार ३ सय ९० हेक्टर कुल धान खेति योग्य जमिन मध्ये १ लाख ५७ हजार १ सय ९३ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ । कार्यालयका सहायक प्राविधिक स
Read Moreजमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल
Read Moreसिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ । क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb
Read Moreजुम्ला । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो । बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्
Read Moreकाठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने
Read Moreबुटवल, बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम
Read Moreबुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १
Read Moreसिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम
Read Moreनवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्। समयमै मिलले उखुको भुक्तानी नदिएको भन्दै किसानले सो उद्योगमा बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी
Read Moreतश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline
Read More