असार ३१, डडेल्धुरा | सुदूरपश्चिमका नौ वटै जिल्लामा ९० प्रतिशत रोपाई सम्पन्न भएको छ । सुदूरप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३१, डडेल्धुरा | सुदूरपश्चिमका नौ वटै जिल्लामा ९० प्रतिशत रोपाई सम्पन्न भएको छ । सुदूरप"/>
३ माघ २०८२, शुक्रबार
कृषि गतिबिधी

सुदूरपश्चिममा यसपटक चाँडै रोपाई हुने, ९० प्रतिशत रोपाई सम्पन्न

१ श्रावण २०७३, शनिबार १९:०६

असार ३१, डडेल्धुरा | सुदूरपश्चिमका नौ वटै जिल्लामा ९० प्रतिशत रोपाई सम्पन्न भएको छ । सुदूरपश्चिममा १ लाख ७५ हजार ३ सय ९० हेक्टर कुल धान खेति योग्य जमिन मध्ये १ लाख ५७ हजार १ सय ९३ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ । 

कार्यालयका सहायक प्राविधिक सुशिल कुमार शर्माले सुदूरपश्चिममा ९० प्रतिशत जमिनमा रोपाई सम्पन्न भईसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सवैभन्दा बढी कञ्चनपुरमा ९० दशमलव ०१ प्रतिशत जमिनमा रोपाई भएको छ भने सवैभन्दा कम बाजुरामा ७५ दशमलव ९८ प्रतिशत रोपाई सम्पन्न भएको छ । त्यस्तै बैतडी, अछाम, बझाङ, दार्चुलामा समान ८५ प्रतिशत रोपाई सम्पन्न भएको जनाईएको छ । 


डोटीमा ८२, कैलालीमा ९० र डडेल्धुरामा ९० प्रतिशत रोपाई सम्पन्न भएको छ । यो वर्ष चाडै मनसुनी वर्षा सुरु भएपछि सिचाई सुविधा नपुगेका ठाँउको जमिनमा पनि रोपाई गर्न सहज भएको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ