साउन ५, डडेल्धुरा । डडेल्धुरा कृषक सहकारी संस्था लि.ले डडेल्धुराबाट आर्थिक बर्ष २०७२÷०७३ मा १ लाख २१ हजार ९ सय ९ मेट्रिक टन कृषि उत्पादन जन्य वस्तुको बिउ निर्यात गरेको छ । कृषक सहकारीले डडेल्धुरा र बैतडीका विभिन्न स्थानमा कृषक समुह गठन गरि उत्पादन गरिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, डडेल्धुरा । डडेल्धुरा कृषक सहकारी संस्था लि.ले डडेल्धुराबाट आर्थिक बर्ष २०७२÷०७३ मा १ लाख २१ हजार ९ सय ९ मेट्रिक टन कृषि उत्पादन जन्य वस्तुको बिउ निर्यात गरेको छ । कृषक सहकारीले डडेल्धुरा र बैतडीका विभिन्न स्थानमा कृषक समुह गठन गरि उत्पादन गरिएको"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

करोड बढीको हिउदे बर्खे बालीको बिउ डडेल्धुराबाट निर्यात

५ श्रावण २०७३, बुधबार १२:१७

साउन ५, डडेल्धुरा । डडेल्धुरा कृषक सहकारी संस्था लि.ले डडेल्धुराबाट आर्थिक बर्ष २०७२÷०७३ मा १ लाख २१ हजार ९ सय ९ मेट्रिक टन कृषि उत्पादन जन्य वस्तुको बिउ निर्यात गरेको छ । कृषक सहकारीले डडेल्धुरा र बैतडीका विभिन्न स्थानमा कृषक समुह गठन गरि उत्पादन गरिएको बिउ डडेल्धुरा बाहिर निर्यात गरेको हो । बिशेष गरि अरुण २, रामपुर क र मनकामना जातको मकैको बिउ कृषक समुह मार्फत उत्पादन गरि निर्यात गरिएको छ ।

यस्तै सिमी चौमासे, बिसुली, भेण्डी अर्कानमी, केराउ सिलो, स्थानिय जातको चम्सुर, मुला ४० दिने, मिर्नुअली, रायो खुमुल चोडा पात, धनिया कलमी, व्रोकाउली गीनस्पटी, स्थानिय पालुवाको बिउ निर्यात गरिएको डडेल्धुरा कृषक सहकारी संस्था लि.ले जनाएको छ । हिउदे र बर्खे वाली गरी करीब १ करोड १० लाख बराबरको बिउ निर्यात गरिएको सहकारी संस्थाका प्रबन्धक चन्द्र ओझाले बताएका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ