३०/असोज डडेल्धुरा -  डडेल्धुरा सदरमुकामका मुख्य सडक छेउछाउमा थुपारिएको निर्माण सामाग्रीले सवारी साधन आवत जावतमा समस्या उत्पन्न भएको । साघुरा सडकमा चाँडबाँडका बेला थपिएका सवारीका साधानले उस्तै समस्या बढेको समयमा सडक छेउछाउमा थुपारिएका निर्माण सामाग्री ढुंगा, गिट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ३०/असोज डडेल्धुरा -  डडेल्धुरा सदरमुकामका मुख्य सडक छेउछाउमा थुपारिएको निर्माण सामाग्रीले सवारी साधन आवत जावतमा समस्या उत्पन्न भएको । साघुरा सडकमा चाँडबाँडका बेला थपिएका सवारीका साधानले उस्तै समस्या बढेको समयमा सडक छेउछाउमा थुपारिएका निर्माण सामाग्री ढुंगा, गिट्"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सडक छेउमा थुपारिएको निर्माण सामाग्रीले अमरगढीमा दुर्घटनाको जोखिम उच्च

२०७३, ३० आश्विन आईतवार १६:३८

३०/असोज डडेल्धुरा –  डडेल्धुरा सदरमुकामका मुख्य सडक छेउछाउमा थुपारिएको निर्माण सामाग्रीले सवारी साधन आवत जावतमा समस्या उत्पन्न भएको । साघुरा सडकमा चाँडबाँडका बेला थपिएका सवारीका साधानले उस्तै समस्या बढेको समयमा सडक छेउछाउमा थुपारिएका निर्माण सामाग्री ढुंगा, गिट्टी, बालुवाले सवारीका साधन तथा पैदल यात्रीलाई आवत जावतमा निकै समस्या उत्पन्न गरेको छ । निर्माण सामाग्री सडक छेउछाउमा नराख्न अमरगढी नगरपालिकाले बारम्बार नगरवासीलाई आग्रह गरे पनि नगरवासीले सडक छेउछाउमै निर्माण सामाग्री थुपार्ने गरेका छन ।

    जथाभावी सडक छेउमा थुपारिएका निर्माण सामाग्रीले सडक दुर्घनाको जोखिम उच्च छ । निर्माण सामाग्री संगै बागबजार क्षेत्रमा दिउसोको समय विभिन्न सरसामाग्री गाडी लोडअनलोड नगर्न उद्योग वाणिज्य संघ,अमरगढी नगरपालिका, ट्राफिक प्रहरीले व्यापारीहरुलाई अनुरोध गरे पनि त्यो कार्यान्वयन हुन सकेको छैन । डडेल्धुरा बागबजार क्षेत्रमा सडक छेउमा थुपारिएका निर्माण सामाग्री संगै सडक जाम हुने गरी गरिने मालसमान लोडअनलोडले पैदल हिड्ने बाटो समेत अवारोध हुने गरेको छ । लामो समय सम्म हुने जामले डडेल्धुरा भएर बाहिरिने भित्रिने सवारीका साधन, यात्रहरुले हैरानी खेप्नु परेको स्थानियको गुनासो छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा