३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जिल्ला प्रशासन डडेल्धुराद्धारा फेरी बजार अनुगमनलाई तिब्रता

१७ आश्विन २०७३, सोमबार १३:१२

धुर्ब बिष्ट/असोज १७ डडेल्धुरा 

नजिकिदो दशै–तिहार सँगै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बजार अनुगमनलाई फेरी तिब्रता दिएको छ । बजारमा लेवल नभएको, म्याद सकिएको सामाग्रीको बेचविखन भईरहेको उपभोक्ताहरुको गुनासोलाई ध्यानमा राखी सोमबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन गरिदै छ । सहायक प्रमूख जिल्ला अधिकारी करुणाकर अवस्थीको नेतृत्वमा गएको बजार अनुगमनको टोलीले  भात्काडाँ बजार देखि अनुगमन थालेको थियो ।


अनुगमनको क्रममा कमजोरी भेटिएका व्यवसायलाई सचेत गरेर छाड्ने मात्र नभई कानूनी कारवाही गर्नु पर्ने र जफत गरिएको सामाग्री नष्ट गर्नु पर्ने उपभोक्ताहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरे इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गर्यो अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकियो अवैध लागुऔषधसहित १७ जना पक्राउ प्रधानमन्त्री ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरे रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता भक्तपुरको बिस्केट जात्राको अवसरमा आज हात नभएको लिङ्गो उठाइयो लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपियो शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरे सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना औंल्याए विपद्जन्य घटनामा एक वर्षमा ७४५ जनाको मृत्यु सुनको मूल्यमा नयाँ रेकर्ड यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष