२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराको गाङ्खेत गाविस बनतालमा सामुहिक नर्सरी गठन

२०७३, १५ आश्विन शनिबार १२:४८

भावना पौडेल ,असोज १५ / डडेल्धुरा –  डडेल्धुराको गाङ्खेत गाविस – ८ बनतालमा रहेको भैरव घरबारी ब्यबस्थापन समुहले सामुहिक नर्सरी बनाएका छन । समुहले नर्सरीमा बन्दा, काउली, टमाटर र रायोका दाना लगायतका तरकारीहरुको बिउ राखीएको छ । टेक बहादुर खड्काको प्राबीधीक सहयोगमा चन्द्र सिहं खड्का र देब बहादुर खड्काको घरमा नर्सरी राखीएको सहकर्मी राम खड्काले खबर पठाएका छन । नर्सरीमा उत्पादित बिउको सबै कृषकले राम्रो संग हेरचाह, गोडमेल र सिचाई गर्ने प्रतीबद्धता समेत जनाएका छन । उत्पादित बिउ सबै कीसानले बाडेर आ–आ–आफ्नो खेतबारीमा लगाउने निर्णय गरीएको जनाइएको छ ।  ग्रामीण जलस्रोत व्यबस्थापन परीयोजना गाङ्खेतद्धारा गठित समुहमा अहिले ३० जना सदस्य रहेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ