करन साउद/२२ असोज डडेल्धुरा | डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलो पटक आधुनिक च्याउ खेतीको सुरुवात गरिएको छ । जिल्ला सदरमुकामको तुफानडाडांमा आधुनिक किसीमले परालका चार वटा छाप्रो निर्माण गरि दैनिक एक सय किलो सम्म च्याउ विक्रि गर्ने लक्ष्यका साथ च्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... करन साउद/२२ असोज डडेल्धुरा | डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलो पटक आधुनिक च्याउ खेतीको सुरुवात गरिएको छ । जिल्ला सदरमुकामको तुफानडाडांमा आधुनिक किसीमले परालका चार वटा छाप्रो निर्माण गरि दैनिक एक सय किलो सम्म च्याउ विक्रि गर्ने लक्ष्यका साथ च्या"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बजार माग मध्यनजर गरी डडेल्धुरामा पहिलो पटक आधुनिक च्याउखेतीको सुरुवात

२०७३, २२ आश्विन शनिबार ०५:३५

करन साउद/२२ असोज डडेल्धुरा | डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलो पटक आधुनिक च्याउ खेतीको सुरुवात गरिएको छ । जिल्ला सदरमुकामको तुफानडाडांमा आधुनिक किसीमले परालका चार वटा छाप्रो निर्माण गरि दैनिक एक सय किलो सम्म च्याउ विक्रि गर्ने लक्ष्यका साथ च्याउको व्यवसाय सुरु गरेको च्याउखेती व्यवसायी तिलक हमालले जानकारी गराउनु भयो । डडेल्धुरा जिल्लाको वढ्दो मागलाई र वजार क्षेत्रलाई हेरि करिव सात लाखको लगानिमा पहिलो पटक व्यवसायिक रुपले च्याउखेति तर्फ लागेको व्यवसायी हमालले वताउनु भयो । डडेल्धुरालाई मात्रै नभई नजिकको छिमेकी जिल्ला बैतडी, डोटी र कैलालीमा समेत च्याउ लाई विक्रि गर्ने उद्देश्यका साथ तिन जनाको सयुक्त लगानीमा समुह निर्माण गरि च्याउ व्यवसाय तर्फ लागेको अर्का व्यवसायी केशव महताले वताउनु भयो ।

     कम लागानी र थोरै परिश्रममा धेरै फाईदा लिन सकिने भएकाले यो व्यवसायमा लागेको महताको भनाई रहेको छ । करिव ७ जनालाई रोजगार को समेत अवसर दिलाएको वताउदै वार्षिक करिव ४० देखि ४५ लाख सम्मको च्याउ उत्पादन गरेर विक्रि गर्ने लक्ष्यका साथ वार्षिक १० देखि १५ लाख सम्मको मुनामा लिने लक्ष्य लिएको च्याउ व्यवसायी महताले वताउनु भयो । डडेल्धुराको तुफानडांडामा व्यवसायिक रुपले वार्षिक ४० देखि ५० लाख सम्मको च्याउ उत्पादन गरि वेच्नका लागि टहरा निर्माण गरि च्याउ व्यवसायमा लागेको व्यवसायीहरुले वताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा