३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुदुरपरिश्चममा फोन तथा एडिएसएलको इन्टरनेट सेवा ७ घण्टा अवरुद्ध

१२ आश्विन २०७३, बुधबार १३:५६

असोज १२ / डडेल्धुरा – डडेल्धुरा लगायत सुदुरपरिश्चमका जिल्लामा नेपाल टेलिकमको फोन तथा एडिएसएलको इन्टरनेट सेवा ७ घण्टा अवरुद्ध हुदाँ सेवाग्राहीहरु मर्कामा परेका छन । आज दिउसो १२ बजे देखि नेपाल टेलिकमको फोनमा नेटवर्क तथा एडिएसएल इन्टरनेट सेवा नहुदाँ सरकारी तथा अन्य सघं–संस्था र सर्वसाधारणहरुको कामकाजमा कठिनाई थियो । सेवा अवरुद्ध हुदाँ बिशेष गरी यस क्षेत्रका रेडियो तथा पत्रपत्रिकाहरुलाई समाचार सम्प्रेषण गर्नमा कठिनाई भएको थियो । कैलालीमा भएको खराबी बने पछि साझँ ७ बजे फोन तथा एडिएसएलको इन्टरनेट सेवा सुचारु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरे इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गर्यो अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकियो अवैध लागुऔषधसहित १७ जना पक्राउ प्रधानमन्त्री ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरे रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता भक्तपुरको बिस्केट जात्राको अवसरमा आज हात नभएको लिङ्गो उठाइयो लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपियो शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरे सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना औंल्याए विपद्जन्य घटनामा एक वर्षमा ७४५ जनाको मृत्यु सुनको मूल्यमा नयाँ रेकर्ड यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष